‘दाल भात तरकारी’ मा हरिवंश- निरुताको फरक अवतार(तस्बिर सहित)
मह संचारको व्यानरमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारीको चर्चा यस फिल्मका स्टारकास्टसंगै भिजिट भिषा बोलको गीतको कारण पनि चर्चामा रहेको छ । शत्रु गतेको सफलतापछि निर्माण गरिएको दाल भात तरकारी र्मिाण टिमले पहिलो गीतको अपार सफलतापछि दोस्रो गीत रिलिज गर्ने तयारीमा रहेका छन् । फिल्मको शिर्ष गीत रिलिज गर्नु पूर्व निर्माण टिमले सो गीत तस्बिरहरु सार्वजनिक गरेको छ ।
जुन तस्बिरमा हरिवंश आचार्य...