चर्चित गायक कुलेन्द्र विश्वकर्माको आवाजमा “रुदैँ रुदैँ बसे“ हेर्नुृहोस भिडियो
आर पोखरेल , काठमान्डाँै
सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत “रुदैँ रुदैँ बसे “गीतको भिडियो ग्यालरी नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको हो ।
गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्द...