रहस्यमय गायिका विष्णु माझीको बारेमा सनसनीपुर्ण खुलासा

रहस्यमय गायिका विष्णु माझीको बारेमा सनसनीपुर्ण खुलासा
बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ । बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ । त्यही भीडभाडका बीच एउटा रेकर्डिङ स्टुडियो सुनसानजस्तै छ । स्टुडियोका सञ्चालक त्यहाँ छिर्न खोज्ने एकाध मानिसलाई भन्दैछन्, ‘स्टुडियो एक बजेपछि मात्र खुल्छ, त्यतिबेलै आउनुस् है ! अहिले काम गर्न सकिँदैन ।’ यस्तै, वातावरणबीच होचो कद, कालो मास्क लगाएकी र पछ्यौरीले ...

संगितकार डि.आर अटुको नयाँ गजल पत्थर झैँ रहेछ तिम्रो मुटु युट्युबमा सार्वजनिक(भिडियो सहित)

संगितकार डि.आर अटुको नयाँ गजल पत्थर झैँ रहेछ तिम्रो मुटु युट्युबमा सार्वजनिक(भिडियो सहित)
अमृता भण्डारी , काठमान्डौँ । नेपाली गायन क्षेत्रमा निकै रुचाइएका संगीतकार डि आर अटुको संगीत सिर्जनामा द भ्वाइसका विजेता गायक सिडि विजय अधिकारी को आवाजमा सजिएको “पत्थर झैं रैछ तिम्रो मुटु “ लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ । आफनी प्रेमीकाले विच बाटोमा नै छोडेर गएपछि मनमा उब्जने पिडालाई गीतमा समेटिएको छ । राज बान्तवाको गीतमा शब्द सिर्जना रहेको छ । पत्थर झै रहेछ तिम्रो मुटु गीतमा प्रेम पछिको...

दोहोरीको उपाधि गोर्खालाई

दोहोरीको उपाधि गोर्खालाई
बलेवा, १२ फागुन बागलुङ को बलेवामा जारी प्रथम बलेवा महोत्सवको अवसरमा आयोजित लोक दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले जितेको छ । शनिबार भएको अन्तिम चरणको प्रतिष्पर्धामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङलाई पछि पार्दै गोरखाले उपाधि जितेको हो । प्रतियोगितामा दर्पण छायाँ दोहोरी साँझ पोखरा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङले तेस्रो भए...

तेलले पोलिएका बालकलाई भेट्दा धरधर्ती रोए अनुभव (तस्बिर)

तेलले पोलिएका बालकलाई भेट्दा धरधर्ती रोए अनुभव (तस्बिर)
पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवमा निकै भाईरल भएका बालक हुन शिशिर खड्का । प्युठानमा बस्दै आएका २ बर्षीय बालक शिशिर गत असारमा तातो तेलमा परेर निकै दर्दनाक अवस्थामा रहेका छन् । उनको उपचार त भईरहेको छ तर आर्थिक अभाव उत्तिकै छ । उपचारका बावजुद पनि शिशिरको पुरानै स्वरुप फर्कन निकै कठिन छ । सुन्दर छोराको यस्तो रुप हेर्दा कुन बाबा आमाको मन नदुख्ला त्यसमा उनलाई देख्नेहरु पनि नरुने कमै होलान् । उनको...

नयाँ गीत ‘पिरतीको पब्जी ‘

नयाँ गीत ‘पिरतीको पब्जी ‘
पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ । यस्तैमा यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्य पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।   पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिच...

मृगौला पिडित बाल गायक समिर तामाङको नयाँ गीत ”मेरो भगवान भनेपनि हजुर” बजारमा (भिडियो सहित)

मृगौला पिडित बाल गायक समिर तामाङको नयाँ गीत ”मेरो भगवान भनेपनि हजुर” बजारमा (भिडियो सहित)
काठमान्डौ फागुन १२ - स्टार म्युजिक सेन्टरको प्रस्तुतीमा मृगौला पिडित बाल गायक समिर तामाङको नयाँ गीत ”मेरो भगवान भनेपनि हजुर” को फागुन ११ गते शनिबारका दिन बिमोचन सहित भिडियो सार्वजनिक भएको छ । स्टार म्युजिकका प्रवन्ध निर्देशक लक्षु प्रकाश मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल रहेको थिए । कार्यक्रममा बिशिष्ट ब्यक्तीहरु, कलाकार, प...

बिमल अधिकारी र ऋतु के.सी को अभिनयमा “तिम्रो तस्बिर” डिजिटल बजारमा (भिडियो सहित)

बिमल अधिकारी र ऋतु के.सी को अभिनयमा “तिम्रो तस्बिर” डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा गायिका ऋतु के.सी को बिल्कुलै नयाँ लोक दोहोरी गीत "तिम्रो तस्बिर" पनि भर्खरै बजारमा आएको छ । आफुले जिबन भरि संगै जिउने र संगै मर्ने कसम खाएको मान्छेले अर्कैको सिन्दुर सिउँदोमा भरेपछि वियोगमा तयार भएको यस गीतमा अहिलेका बहुचर्चित गायक पुष्कल शर्मा र ऋतु के.सी को ...

सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ युट्युबमा सार्वजनिक (हेर्नुहोस् पूरा फिल्म)

सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ युट्युबमा सार्वजनिक (हेर्नुहोस् पूरा फिल्म)
मुम्बई – चर्चित अभिनता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ युट्युबमा सार्वजनिक भएको छ। यस फिल्म केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई जोडिएको छ । फिल्ममा नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ । यस फिल्ममा दुर्घटनासँग जोडिएको कयौँ दृश्य देखाइएको छ।७ डिसेम्बरमा रिलिज भएको यस फ...

मन मगन यात्रामा यस्तो देखियो दीपक बज्राचार्यको क्रेज

मन मगन यात्रामा यस्तो देखियो दीपक बज्राचार्यको क्रेज
काठमाडौं– ‘मन मगन…’ गीतको लोकप्रियता शनिवार भक्तपुरको सल्लाघारीमा देखिएको छ । मन मगन भक्तपुर–२०७५ शीर्षकको लाइभ कन्सर्टमा गायक दीपक बज्रँचार्य तथा उनको सांगीतिक समुह रिदमले उपस्थित दर्शकहरुलाई नचाउन सफल भएको छ ।रशलाइट मिडियाले आयोजना गरेको उक्त कार्यक्रममा गायक बज्रँचार्यले मन मगनसहित आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । करिव साढे दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथ...

प्रदर्शको र्दुइ दिनमै यती धेरै कमायो अजय देवगनको फिल्म ‘टोटल धमाल’ले

एजेन्सी- बलिउड चलचित्र टोटल धमालले धमकेदार व्यापार गरेको छ। फिल्मलाई दशृकले अत्यन्तै मन पराइदिएका छन् । फिल्मलाई इन्द्र कुमारले निर्देशन गरेका हुन् । चलचित्रले हालसम्म भारु साढे १६ करोड रुपैयाँको कारोबार गरेको छ। चलचित्र टोटल धमाल प्रदर्शन भएको दोस्रो दिन नै फिल्मको कमाई साढे १६ करोड भारु अथवा नेपाली २५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो । फिल्ममा बलिउडका स्टार अजय देवगनको मुख्य भूमिका...