मलेसियामा सोचेजस्तो रकम उठेन भनेर भ्रम फैलाउनेलाई धुर्मुस–सुन्तलीको कडा जवाफ (भिडियो)
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मुसले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् । विभिन्न सञ्चारमाध्याममा मलेसियाका नेपालीले सहयोग नगरेको समाचारहरु आइरहेका बेला धुर्मुसको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले मलेसियाबाट सोचेभन्दा पनि राम्रो साथ, सहयोग र सदभाव पाएको बताएका छन् ।
उनले रंगशालाकै अभियानलाई लिएर फेरि केहि समयपछि मलेसिया आउने निम्तो...