सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )

सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )
विजय थापा ,डिसी । न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छिन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा 'भविष्यको कार्य' नारा रहेको उक्त अधिवेसनमा सम्बोधन गरेकी हुन् । उनले गत अप्रिल १० -११ मा न्यू योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्...

टिकटकमा भाईरल २ वर्षकी साईलिन पहिलो पटक मिडियामा, भगवाण जस्ता छन आमाबुवा (भिडियो सहित)

टिकटकमा भाईरल २ वर्षकी साईलिन पहिलो पटक मिडियामा, भगवाण जस्ता छन आमाबुवा (भिडियो सहित)
काठमाण्डौं, बैशाख ४- हाल सामाजिक संजाल देखि टिक टक सम्म हिट भएकी २ बर्षिया बालिकाको परिवार पहिलोपटक मिडियामा आएको छन । सबैले फरक प्रतिभा भनेर उदाहरण दिएको उक्त बालिकाको नाम ‘सईलिन’हो । उनको परिवारमा आमा तामाङ् हुन् भने बाबा श्रेष्ठ हुन्। नेपालको प्रधानमन्त्री को हो भन्दा उनी जवाफ दिन्छिन्- केपी ओली। ट्राफिक लाइटको काम के हो ? उनले पालना गर्न नजान्लिन्, तर त्यसबारे बताउन सक्छिन । सैलिनलाई यी ...

फुलेको दाह्री, थकित अनुहार, अनि सँगै श्रीमती, कहाँ गएका थिए अक्षय?

फुलेको दाह्री, थकित अनुहार, अनि सँगै श्रीमती, कहाँ गएका थिए अक्षय?
मुम्बई। ५१ वर्षीय बलिउड अभिनेता अक्षय कुमार विदेशमा आफ्नो उपचार गराएर फर्किएका छन्। विमानस्थलमा अक्षय पत्नी ट्विंकल खन्नासँग भेटिएका थिए। सो क्रममा अक्षयका दारी पूरै फुलेको देखिन्थ्यो भने उनको अनुहारमा स्पष्ट रुपमा थकान देखिन्थ्यो। अक्षयसँग उनका फ्यानले सेल्फी खिच्ने प्रयास पनि गरे, तर अध्यक्षले धेरै रुची देखाएनन्। अक्षय हाइड्रोथेरापी उपचार गर्न जर्मनी गएका थिए। भारतीय संचारमाध्यमका अनुसार प...

यी हुन् नेपालमा खिचिएका बलिउड फिल्महरु

यी हुन् नेपालमा खिचिएका बलिउड फिल्महरु
नेपाल प्राकृतिक सुन्दरताको धनी देश । आधुनिकताले भरिएको विश्वमा नेपालको सुन्दरता र मौलिकताबाट विश्व नै आर्कषित भएको देश हो । विश्वमा नै लोभलाग्दो पर्यटकीय देश मानिने नेपालमा पछिल्लो समय बिदेशी फिल्मको सुटिङ हुने क्रम निकै बढ्दो छ । हलिउडदेखि बलिउड सम्मका फिल्महरु नेपालमा सुटिङ हुन थालेको छ ।फिल्म सुटिङकै लागि देव आनन्द ,अमिताभ बच्चन ,अक्षय कुमार जस्ता ठुला स्टार नेपालमा आईसकेका छन् । त्यसोत यसअघि प...

राजेशलाई धिरेनको कटाक्ष :’धेरै फिल्म खेल्दैमा महानायक भईदैन’

राजेशलाई धिरेनको कटाक्ष :’धेरै फिल्म खेल्दैमा महानायक भईदैन’
नेपाली सिनेमा क्षेत्रमा कुनै समय निकै चर्चामा रहेका नायक धिरेन शाक्य यतिबेला फाट्टफुट्ट फिल्महरुमा काम गरिरहेका छन् भने म्युजिक भिडियोमा समेत अभिनय गरिरहेका छन् । नायकको रुपमा जमेका उनले आफनो करियरको समयमा सफल फिल्महरु दिए । उनको नाम आउने बित्तिकै महानायकको उपाधी पाएका धिरेन शाक्यको नाम जोडिहाल्छ । त्यतीबेला पनि धिरेनलाई राजेश हमालको कडा प्रतिष्पर्धीको रुपमा हेरिन्थ्यो । त्यतीबेला सुनिथ्यो की ...

इमेज लोक आइडलका प्रतिष्पर्धी राम कुमार नेपालीद्धारा भोटका लागी आग्रह

इमेज लोक आइडलका प्रतिष्पर्धी राम कुमार नेपालीद्धारा भोटका लागी आग्रह
काठमान्डाँै , राष्ट्रिय लोक तथा लोकदोहोरी गित प्रटिष्ठान नेपाल मेघा एकल लोक गायन प्रतियोगिता का बिजेता तथा नेपाली लोक गीत संगीतको संरक्षण र विकाशमा लाग्नुपर्छ भन्ने दिर्धकालिन सोचका साथ निरन्तर रुपमा नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल रहनुभएका राम कुमार नेपाली २०६२ साल देखी निरन्तर रुपमा अगाडी बढ्नुभएको छ । इमेज लोक आइडलका प्रखर प्रतिस्पर्धी राज कुमार परियार निम्न बर्गीय परिवारम...

लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” हेर्नुहोस भिडियो ।

लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” हेर्नुहोस भिडियो ।
काठमाडौँ । शंकर अधिकारी घायलका निर्देशनमा को लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” युट्युबमा सार्बजनिक भएको छ । गीति चलचित्रमा बास्तविक जिवनको चोट र वेदनालाई सर्बोकृष्ट रुपमा समेटिएको छ । मायामा हुने त्याग र समपर्णलाई मुख्य विषय बस्तु बनाएर प्रस्तुत गरिएको छ । गीति चलचित्रमा नित्या शिवाको स्वर , शंकर अधिकारीको शब्द तथा राजु लामाको संगीत रहेको छ । बिमला गिरी र राजन महर्जन को जिवन्त अभिन...

बासुदेव पोखरेलको शब्द सिर्जनामा “ आशुँको हरण” हेर्नुहोस भिडियो सहित

बासुदेव पोखरेलको शब्द सिर्जनामा “ आशुँको हरण” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै । स्थायी घर गुल्मी भएका सर्जक बासु देव पोखरेलको शब्द तथा सुरेश रमण अधिकारीको लय सृजनामा एक निकै मन छुने गीत फेरी बजारमा आएको छ । गायिका विष्णु माझी र गायक दिपक कुमालको आवाजमा सजिएको निकै मार्मिक गीत “ आशुँको हरण” गीतको भिडियो सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । संगै जिउछु संगै मर्छु भनेर कसम खाएको आफ्नी प्रेमिकाले घात गरेपछी कस्को पो के लाग्दो रहेछ र ? मायाको घातल...

उषा सुवेदीको अभिनयमा ”म छु परदेशमा ” (भिडियो सहित)

उषा सुवेदीको अभिनयमा ”म छु परदेशमा ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख ४ । पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा निकै प्रगती भैरहेको छ । गायक गोविन्द बावु र गायिका उर्मिला प्रजाको आवाजमा सजिएको परदेशीको भोगाई समेटिएको लोक दोहोरी गीत ”म छु परदेशमा ” को भिडियो बजारमा सार्वजनिक भएको छ । मौलिक सिर्जनाहरु बजारमा आइरहेका छन । बाध्यताले पराई जानुपर्ने अवस्थाको बारेमा निकै मार्मिक भावहरु समेटेर गीत तयार गरिएको छ । गोविन्द बावुको शब्द तथा लय सिर...

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )
चर्चित गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत मेरो यादको भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम 'मेरो याद तिमीलाई'मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्...