नव बर्ष २०७६ सालको आगमन संगै सत्यम शिवम सुन्दरम र काचुली लिएर आउदै शंकर अधिकारी घायल
काठमान्डाँै ।
नेपाली चलचित्र दादागिरी ,किस्मत,खलनायक ,नसिब आफ्नो र हास्य टेलिश्रृङख्ला मेरि बास्सै ,हाक्काहाक्की लगायतका लोकप्रिय टेलिभिजन कार्यक्रमको गीत लेख्दै चर्चित बनेका घायल ले यी कैसन बौछार भोजपुरी मुभी लेख्दै चलचित्र लेखन मा प्रवेश गरे पहिलो चलचित्र लव इज लाइफ र गोरे सम्म आइपुग्दा निकै फडको मारी सकेका थिए । गीतकार ,चलचित्र लेखक हुँदै घायल ले निर्देशनमा पाइला राखे नित्याशिवाको मेरो दिलमा ...














