सुर्यकुमार परियार र अबिर नेपालीको लय शब्दमा ”नआऊ मेरो सपनीमा” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । जस्ले धोका दियो उसैको याद आइरहन्छ, हरपल हरक्षण, बिपनामा त् मलाइ धोका दियौ, छोडेर गयौ तर अझै सपनामा आउन छोडेनौ, किन आउछौ निष्ठुरी घरि घरि सपनामा आधा रातमा ? आउछौ र बिउझाएर रुवाएर जान्छौ । चर्चित गायिका बिष्णु माझि र अबिर नेपालीको आवाजमा रहेको यस्तै प्रेम वियोगबाट सजिएको गीत ”नआऊ मेरो सपनीमा” भर्खरै सार्बजनिक भयको छ ।
सुर्य कुमार परियारको लय, सुर्य कुमार परियार र अबिर नेपाल...