“म प्रियंकालाई दिदी भन्नै चाहान्थिन्” :-आयुषमान
नेपाली सिनेमा क्षेत्रमा यस्ता कमै प्रेमी जोडीहरु छन् जो खुलारुपमा आफनो प्रेम सम्बन्धलाई स्वीकार गर्छन् । यस्तै जोडीमा पर्ने नाम हो आयंका अर्थात प्रियंका कार्की र आयुषमान देसराज जोशी । कथा काठमाडुमा काम गरेसंगै एक आपसमा नजिक भएका यी दुईको प्रेम सम्बन्ध देखेर आज डाहा नगर्नेहरुको कमी छैनन् । तर आयंकाले आफनो प्रेम सम्बन्धको सुरुवाती दिनहरुमा कम आलोचना सहनु परेन । कारण थियो उनीहरुको उमेर । आयुषमान भन्द...














