मरुभूमिमा भुषण राईको स्वर शब्द तथा संगीत (भिडियो सहित)
काठमाण्डौ चैत्र ०४- भुषण राइको शब्द, संगीत र स्वरमा समावेश ‘मरुभूमी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गायकले यो गीतमा यूवकको जीवनमा यूवतीको आगमन पश्चात हुने परिवर्तनलाई उठान गरेका छन् । भिडियोमा मोडल द्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
अर्जुनले गीतको भाव अनुसार नै लोकेशन खोजिएको बताए । गीतको भिडियोमा मोडल निराज प्रधा...














