गायक पुष्कल शर्माको मार्मिक लोक गीत “ हास्नु तिमी” भिडियो सहित
कृष्ण पोखरेल काठमान्डाँै , चैत्र २
मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ ।
जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।
संगीत गैरेको शब्द तथा लय सिर्जनामा जी...














