आरुषी र लोमसको अभिनयमा “गाउँ बेंशीले परदेशी बोलायो” बोलको दशैँ गीत बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली लाई लक्षित गर्दै अहिले बजारमा यसै चाड संग सम्बन्धित गीतहरु धेरै आएका छन् । यस भित्र बजारमा आएका गीतहरुमा पनि कलाकारहरुले कसरी हुन्छ उत्कृष्टता दिने भनेर लागि परेका हुन्छन् । सोहि क्रममा नानु मगर र रेशम के.सी को सुमधुर स्वर लहरीमा बुनिएको एक निकै मन छुने दशैँ बिशेष गीत बजारमा आएको छ । गीत सुन्दा र हेर्दा एक किसिम उमङ्ग पैदा भएता पनि क...