दुवै हात गुमाएकी मेघनालाई सहयोग गर्दै विबाहबारे गरिन् ठूलो खुलासा, मेघनाको हात जोडिने विषयमा भविष्यणाी गर्दै खोलीन् यस्ता रहस्य

दुवै हात गुमाएकी मेघनालाई सहयोग गर्दै विबाहबारे गरिन् ठूलो खुलासा, मेघनाको हात जोडिने विषयमा भविष्यणाी गर्दै खोलीन् यस्ता रहस्य
काठमाडौँ । चर्चित माता सविता सरु शर्मा आचार्यले करेन्ट लागेर दुवै हात गुमाएकी मेघना घिमिरेलाई आर्थिक सहयोग गरेकी छिन् । आफ्नो घरमा नै पत्रकार सम्मेलनको आयोजना गर्दै सरु माताले ७ हजार ५ रुपैयाँ सहयोग सहित आर्शिवाद दिएकी हुन् । सो अवसरमा सरु माताले यसरी नै सबैले मेघनालाई सहयोग गर्न सकेको खण्डमा उनका हात छिट्टै जोडीने बताइन् । सरु माताले मेघनाको भविष्यवाणी गर्दै उनका हात जोडीने र उनले एकल जीवन...

मनकारी अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई आर्थिक सहयोग गर्ने

मनकारी अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई आर्थिक सहयोग गर्ने
एजेन्सी – बलिउड महानायक अमिताभ बच्चनले जम्मू काश्मिरको पुलवामा भएको आत्मघाती हमलामा मारिएका सेनाका परिवारलाई आर्थिक सहयोग गर्ने भएका छन् ।महानायक अमिताभ बच्चनले आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का जवानका परिवारलाई सहयोग गर्ने भएका हुन् । भारतिय मिडियाका अनुसार उनले सेनाका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।मानकारी अमिताभ बच्चनले सैनिक ...

महानायक राजेश हमाललाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान

महानायक राजेश हमाललाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान
काठमाडौँ – बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाडौंको होटल र्‍याडिशनमा आयोजना भएको कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो। फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरे...

पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ गीत हटाउनु लोकतन्त्र माथिको प्रहार रहेको विवेकशीलको भनाइ

पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ गीत हटाउनु लोकतन्त्र माथिको प्रहार रहेको विवेकशीलको भनाइ
काठमाडौं – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।उक्त गीत युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भएको विवेकशील नेपाली पार्टीले बताएको छ । विवेकशील नेपाली पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक...

ज्याकलीनले सुटुक्क गरिन् विवाह ! घाँटीमा देखियो ‘मंगलसुत्र’

ज्याकलीनले सुटुक्क गरिन् विवाह ! घाँटीमा देखियो ‘मंगलसुत्र’
एजेन्सी। बलिउडकी हट एण्ड ब्युटीफुल अभिनेत्री ज्याकलीन फर्नांडिस सधैं आफ्नो हट अन्दानका कारण चर्चामा रहन्छिन्। केही दिन अगाडि ज्याकलीनको हट लुक मुम्बईको बान्द्रामा देखियो। सो क्रममा ज्याकलीनले कालो रङको शर्टसँग सेतो सेतो रङको टप लगाएकी थिइन्। ज्याकलीनले घाँटीमा सुनको सिक्री लगाएकी थिइन्। जुन मंगलसुत्र जस्तो देखिएको छ। हिन्दु परम्परा अनुसार मंगलसुत्र भने विवाहित महिलाले मात्र लगाउँछन्। ज्या...

अनुप बिस्ट र करिश्मा ढकाल अभिनयमा पन्चेबाजा बज्यो (भिडियो सहित)

अनुप बिस्ट र करिश्मा ढकाल अभिनयमा पन्चेबाजा बज्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको फेरी अर्को एक मौलिक गीत बजारमा आएको छ । ईश्वर सापकोटाको लय शब्द रहेको उक्त गीत अविनास सापकोटा र कान्छी रणु घतानिको प्रस्तुतिमा "पन्चेबाजा" बोलको रहेको छ । गीत सुन्दा   आनन्दको अनुभूति हुने यस गीतलाई संगीत संयोजन बिष्णु तामांगले गरेका छन् । यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । "पन्चेबाजा" बोलको गीतको म्युजिक भिडियोमा अनुप बिस्ट...

सारंगी बादक हेमन्त कान्छा रसाइलीको “कर्मै हाराको” डिजिटल बजारमा (भिडियो सहित)

सारंगी बादक हेमन्त कान्छा रसाइलीको “कर्मै हाराको” डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । लोप हुँदै गएको मौलिकतालाई माया गर्ने हेमन्त कान्छा रसाइलीले फेरि अर्को नया कर्खा भाका लियर आएका छन् । हेमन्तले सारङ्गी र मादलको मिठासता भित्र लिएर आएका उक्त गीत "कर्मै हाराको" बोलको रहेको छ । यस  गीतमा शब्द सपना रसाइलीले तयार पारेकी छिन् ।  गीतलाई रेकर्डिङ ध्वनी मिस्रन अनि भिडियोको काम बिक्रम काउछा मगरले गरेका छन् । भिडियो सम्पादन हुम गैरे ले गरेका छन् । निकै मनछुने भावलहर...

सन्जु, खेम ओबि र बिनोदको अभिनयमा “लाहुर” बजारमा (भिडियो सहित)

सन्जु, खेम ओबि र बिनोदको अभिनयमा “लाहुर” बजारमा (भिडियो सहित)
फागुन ४ काठमाडौ । पछिल्लो समय नेपाली लोकगीतसंगीत को बजार निकै फराकिलो बन्दै गहिरहेको छ । अन्य गीतसंगीतको तुलनामा देश तथा बिदेशमा रहने नेपाली दर्शक श्रोताहरु माझ पहिलो रोजाइ मौलिक लोकगीत रहेको पाइन्छ । आफ्नै गाउँठाउँ पाखा पखेराबाट टिपेर ल्याएका सरल र सहज शब्द थेगो को प्रयोगले पनि लोक गीत लोकदोहोरी लाई अझै बढी सिङ्गार्छ र सम्पूर्ण को मुखमा झुन्डिन सफल हुन्छन् लोक भाकाहरु । यसैक्रममा बिगतका केही ब...

माता सबितालाई गोली हान्ने प्रयास !, ज्यानकै जोखीम बढेपछि माता सुरक्षा खोज्दै पुगीन् प्रहरी चौकी, , प्रहरीका अगाडी खोलीन् आँफुलाई गोली ताक्नेका यस्ता रहस्य (भिडियो)

माता सबितालाई गोली हान्ने प्रयास !, ज्यानकै जोखीम बढेपछि माता सुरक्षा खोज्दै पुगीन् प्रहरी चौकी, , प्रहरीका अगाडी खोलीन् आँफुलाई गोली ताक्नेका यस्ता रहस्य  (भिडियो)
काठमाडौँ। आफुलाई माता भनेर दावी गर्ने सविता आचार्य शुक्रबार एक्कासी प्रहरी चौकीमा पुगेकी छिन् । उनलाई बन्दुक देखाएर धम्क्याएपछि उनी सुरक्षाका खातिर प्रहरी चौकी धाउन बाध्य भएको पत्रकार सम्मेलनका अवसरमा जानकारी दिइन् । तनहुँ घर बताउने युवकले आँफुलाई गन देखाउँदै हत्याको प्रयास गरेको समेत रहस्य खोलीन् । यस अगाडी आँफुलाई हत्या गर्ने उदेश्यका साथ दुधमा विष हालेर दिएको घटनाका विषयमा दाबी गरे लगत्तै उन...

खोटाङको भुमिले जन्मायो अर्को गायिकाअस्मिता पुमा राईको पहिलो गीत ”माया मारेर गयौ तिमीले “ भिडियो सहित

खोटाङको भुमिले जन्मायो अर्को गायिकाअस्मिता पुमा राईको पहिलो गीत ”माया मारेर गयौ तिमीले  “ भिडियो सहित
बविना बस्नेत , काठमान्डाँै डि आर अटुको संगीतमा खोटाङकी अस्मिता पुमा राईको आवाजमा ”माया मारेर गयौ तिमीले “ गीतको स्टुडियो भर्सन बजारमा सार्वजनिक भएको छ । नेपाली सुगम संगीतमा राम्रो सम्भवना भएकी गायिका हुन अस्मिता पुमा राई । डि आर अटुको शब्द संगीतमा समावेश गरिएको प्रेम र विछोडका भावहरुलाई उनले निकै कलात्मक रुपमा गाएकी छन । मायालुको याद पल पल आउने भएकाले प्रेमको नगरीमा आफना प्रेमीलाई सजाउनको लागी ...