“भव्यरुपमा नेशनल पावर म्युजिक अवार्ड सम्पन्न, संचारकर्मी रोशनी सम्मानित”
माघ २५ काठमाडौ । नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा शम्भूजित बास्कोटा, वसुन्धरा भुसाल, चैत्यदेवी, श्याम तमोट, दिनेश डि.सी., रवि गिरी, रामकृष्ण कर्माचार्य, जुगल डंगोल, महिमा पोखरेल सभासद् कृष्ण राईलगायत नेपालका ख्याति प्...














