गोर्खा चौतारीले ल्यायो अमृत खाती र उमा श्रेष्ठको “जुनतारा” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको म्युजिक भिडियो मोडलिंग विधामा आफ्नो छुट्टै स्थान जमाएका मोडल द्वय महेन्द्र गौतम र अन्जली अधिकारीले एक काँठे गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । यस भन्द पहिले पश्चिमी गीतहरुको म्युजिक भिडियोमा उनीहरुको बढी मात्रामा अभिनय देख्न सकिन्थ्यो । यस गीतको म्युजिक भिडियोमा महेन्द्र र अन्जलिको अभिनयलाई कति दर्शक मन पराउने हो हेर्ने बाँकी छ ।
महेन्द्र गौतम ...














