शान्ती श्री परियारको आवाजमा निकै मार्मिक लोकदोहारी “तिम्रै यादले बाँच्न पाइया छ“ (भिडियो सहित)
आर पोखरेल, काठमाडौँ , फागुन १ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक गणेश सिंह ठकुरीको आवाजमा सजिएको लोकदोहोरी गीत “तिम्रै यादले बाँच्न पाइया छ“ गीतको अडियो तथा भिडियो बजारमा आएको छ ।
आफ...














