अन्जली अधिकारी र रबिन्द्र तिथुंगको अभिनयमा “जस्लाई आफ्नो सम्झें” आयो (भिडियो सहित)

अन्जली अधिकारी र रबिन्द्र तिथुंगको अभिनयमा “जस्लाई आफ्नो सम्झें” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पटक निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएका गीतहरुमा कसैलाई फिल्मी गीत मन पर्छ भने कसैलाई आधुनिक, कसैलाई लोक र पप मन पर्ने गर्दछ । यसै भित्र आधुनिक गीत संगीत मन पराउनुहुने श्रोता तथा दर्शकहरुका लागि लक्षित गर्दै प्रमोद खरेलको स्वरमा "जस्लाई आफ्नो सम्झें" बोलको गीत भर्खरै बजारमा आएको छ । यस गीतलाई रमण गुरुङ (असफल) ले लेखे...

प्रकाश सापकोटा र मंजिता के.सी को अभिनयमा “फेरिएछ चोला” सार्बजनिक (भिडियो सहित)

प्रकाश सापकोटा र मंजिता के.सी को अभिनयमा “फेरिएछ चोला” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । कसैलाई मन देखि मन पराइन्छ र त्यो मान्छे बाट धोका हुन्छ भने हरेक प्रेमी जोडीहरुले आफ्नो संसार गुमेको महसुस गर्दछ । यस्तै परिस्थितिलाई केन्द्रित गर्दै ओम शान्ति म्युजिक प्रालिले एक निकै मनछुने गीत बजारमा ल्याएको छ । उक्त गीत शान्ति रिजालको "फेरिएछ चोला" बोलको रहेको छ । प्रस्तुत गीतमा अहिलेका सर्वाधिक श्रोता एवं दर्शकहरुको उच्च रोजाई बनेका राम्जी खांड र शान्ति रिजालको सुमधुर स्व...

काजिश र पुजनको बवाल डान्समा “हाँसेर बोलिदेउ “ हेर्नुहोस भिडियो सहित

काजिश र पुजनको बवाल डान्समा  “हाँसेर बोलिदेउ “ हेर्नुहोस भिडियो सहित
बविना बस्नेत , काठमान्डौँ, माघ २१ पछिल्लो समय सर्वाधिक चर्चाको शिखरमा रहेका भिडियो निर्देशक काजिश श्रेष्ठ र पुजनको अभिनयमा बजारमा डान्सिङ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा लोकेन्द्र शाही र सरिता जिसीको आवाजमा रहेको गीत “हाँसेर बोलिदेउ “गीतको भिडियो बजारमा आएको हो । युवा युवती विचको प्रेमको भावलाई गीतमा निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा रमेश नेपालीको शब्द तथा लय सिर्जना रहेको छ...

गायक किशन रेग्मी र गायिका रेश्मा केसीको “कुम जोडी नाचौ लाग्यो” सार्बजनिक(भिडियो सहित)

गायक किशन रेग्मी र गायिका रेश्मा केसीको “कुम जोडी नाचौ लाग्यो” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गित “कुम जोडी नाचौ लाग्यो” को म्युजिक भिडियो सार्बजनिक भएको छ l अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघ...

गायिका कमला किरण विसी र गायक कुमार पुनको आवाजमा “मनको पिर विसाउने “ भिडियो सहित

गायिका कमला किरण विसी र गायक कुमार पुनको आवाजमा “मनको पिर विसाउने “ भिडियो सहित
मोहन श्रीपाली , कतार ,माघ २१ अर्घाखाँची जिल्लामा जन्मिएर पनि नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएकी गायिका कमला किरण विसी र गायक कुमार पुनको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “मनको पिर विसाउने “गीतको भिडियो बजारमा आएको छ । आफनी मायालुसगँ सुख दुखका कहानी ब्यक्त गर्दा मनमा निकै खुशी भएको कुरा गीतमा भनिएको छ । हुम गैरेको शब्द सिर्जना र जमुना रानाको लय सिर्जनमा गीत तयार पार...

रमेश परियार र सपना परियारको प्रस्तुतिमा “नफर्किने बाटो” सार्बजनिक (भिडियो सहित)

रमेश परियार र सपना परियारको प्रस्तुतिमा “नफर्किने बाटो” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । मैले मेरो जिबनको सारा सर्वस्व नै तिमीलाई सोचेको थिएँ , तर तिमीले मात्र मलाई समय बिताउने माध्यम बनायौ । ति झुटा आस्वसनको दलदलमा म फसिरहें । आज अनयासै तिमीले आफ्नै बाटो ततायौ, मलाई छोड्यौ, म पनि छोड्दै छु तिमीलाई संसारबाट कहिले नफर्किने गरेर । हो यस्तै वियोगान्त प्रेम भावमा एक निकै मन छुने गीत भर्खरै बजारमा आएकोछ । उक्त गीत रमेश परियार र सपना परियारको प्रस्तुतिमा "नफर्किने बाटो...

डि आर अटुको संगीतमा गायिका श्रेया राईको “ एक्ले बर “ भिडियो सहित

डि आर अटुको संगीतमा गायिका श्रेया राईको “ एक्ले बर “ भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , माघ १८ पुर्वेली लोक लयमा आधारित गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा डि आर अटुको संगीतमा भ्वाइस अफ नेपालकी कान्छि पुर्वेली चेली श्रेया राईको आवाजमा सजिएको “ एक्ले बर “ गीतको भिडियो बजारमा आएको छ । गीतमा पुर्वेली सम्भयता र सस्कारलाई समेटिएको छ । धनकुटा आसपास र पुर्वी भेगमा गाइने गीत गाउन पाउदा आफुलाई खुशी लागेको गायिका श्रेयाले बताइन । गीतमा शब्द तथा संगीत ड...

गायक उत्तम विक्रम विष्टको आवाजमा “ नाच्छु गाउँछु ”हेर्नुहोस भिडियो सहित

गायक उत्तम विक्रम विष्टको आवाजमा  “ नाच्छु गाउँछु ”हेर्नुहोस भिडियो सहित
बविना बस्नेत , काठमान्डाँै , माघ १० युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको आवाजमा “ नाच्छु गाउँछु ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अप्सरा खड्काको शब्द तथा उत्तम विक्रम विष्टको संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । गीतको एरेन्ज कृष्ण पुनले गरेका हुन । गीतमा मायालु मनका बलियो मायालाई समेटिएको छ । गीतको भिडियो अव चाडैँ बजारमा आउने गायकले बताए । “ नाच्छु गाउँ...

“पैसा फल्ने रुख” भेटियो (भिडियो सहित)

“पैसा फल्ने रुख” भेटियो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । अशंख्य परदेशीहरुको यथार्थतालाई चित्रण गर्दै शिब दर्शन फिल्म्स प्रालिकी संचालिका गायत्री थापाले आफ्नै प्रस्तुतिमा एक गीत भर्खरै बजारमा ल्याएकी छिन् । पुर्सोत्तम न्यौपानेको एकल स्वरमा बजारमा आएको यस गीतमा लय शब्द बिष्णु न्यौपानेले भरेका छन् । आफ्नो घर परिवारको अनेकौं चाहना पुरा गर्ने निकै ठुलो आश बोकेर कयौं नेपालीहरु परदेशिएका हुन्छन । तर परदेश पुगेपछि ति सपना पुरा गर्न नसकेपछि...

हरि कार्कीको लय शब्दमा रामजी को तेल मालिस (भिडियो सहित)

हरि कार्कीको लय शब्दमा रामजी को तेल मालिस (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु माझ पृथक सांगीतिक स्वाद दिंदै आएका रामजी बुढाथोकीले फेरी अर्को उत्कृष्ट सांगीतिक कोसेली बजारमा ल्याउन भ्याएका छन् । रमाइलो पारिवारिक कथावस्तुमा तयार पारिएको यस गीत "तेल मालिस" बोलको हो । रामजी बुढाथोकी र कमला कमला खड्काको सुमधुर स्वर बाट सजिएको यस गीतलाई लय शब्द हरि कार्कीले भरेका छन् । गीतको अडियोको स्वाद जस्तै म्युजिक भिडियोलाई पनि निकै रोमा...