अर्को झलकमान हेमन्त कान्छा रसाइलीको फेरी निबिनतम कोसेली (तक्दिर) निसी पारी भिर”

अर्को झलकमान हेमन्त कान्छा रसाइलीको फेरी निबिनतम कोसेली (तक्दिर) निसी पारी भिर”
राजु बोहरा–काठमाडौँ । पहिलेका समयमा संचार माध्यमको बिकाश नहुँदा कुनै एक ठाउँको सन्देशलाई अर्को ठाउँमा पुर्याउन गाइने दाइहरुले महत्वपुर्ण भूमिका निर्बाह गर्दथे । तर पछी संचार माध्यमको पूर्ण बिकाश भैसकेपछी त्यो एकादेशको कथा हुन पुगेकोछ । यसो हुँदा पनि आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना गर्नुपर्छ भन्ने मूल उदेश्यका साथ् सारंगी बादक हेमन्त कान्छा रसाइलीले त्यहि झल्कोलाई टपक्कै टिपेर आफ्नो सांगीतिक...

पुष्पराज बडुको आवाजमा देउडा कमेडी गीत “टि टि टाइगर “ हेर्नुहोस भिडियो सहित

पुष्पराज बडुको आवाजमा देउडा कमेडी गीत  “टि टि टाइगर “ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , माघ १८ विभिन्न सिर्जना हरु बजारमा आइरहेको अवस्थामा हास्य विधाका गीतहरुको पनि महत्व निकै रहेको छ । पुष्पराज बडुको आवाजमा सजिएको देउडा कमेडी गीत “टि टि टाइगर “ गीतको भिडियो बजारमा आएको छ । गोपाल धानुक र गोपाल विसीको शब्द गीतमा रहेको छ । फरक किसिमबाट प्रस्तुत गरिएको गीतमा गोपाल धानुक र भुवन बडुको संगीत रहेको छ । गीतमा भुवन प्रकाश वडुको एरेन्ज रहेको छ । अमर बडुको छायाँकन ...

गोमा कोइरालाको शब्दमा “आँखै नसालु” बजारमा (भिडियो सहित)

गोमा कोइरालाको शब्दमा “आँखै नसालु” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक गोमा कोइराला र कमल दुलालको संयुक्त प्रस्तुति "आँखै नसालु" बोलको गीत पनि बजारमा आएको छ । बिशेष गरेर २० बर्ष वरिपरीका युवा युवतीमा हुने बैंशको उन्मादलाई केन्द्रित गर्दै तयार पारिएको यस गीतमा गोमा कोइराला र कमल दुलालको सुमधूर स्वर सुन्न सकिन्छ । गायिका गोमा कोइरालाले यस भन्दा अगी पनि २ ...

गायिका इन्दिरा गुरुङको आवाजमा मार्मिक लोक गीत ‘कलेजी ’ भिडियो सहित सार्बजनिक

गायिका इन्दिरा गुरुङको आवाजमा मार्मिक लोक गीत ‘कलेजी ’ भिडियो सहित सार्बजनिक
काठमाडौँ , माघ १८ मायालुको अभावमा भौतारिनु पर्दाको पिडालाई समेटेर गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा गुरुङको आवाजमा सजिएको लोक गीत को भिडियो बजारमा आएको छ । आफनी मायालुको पिडामा सुभेक्षा थापा रहेको कुरालाई गीतको भिडियोमा देखाइएको छ । गीतमा दिवान किनारको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , राम...

४३ वर्षकी एकता कपुर बिहे नै नगरी बनिन् आमा ,घरमै भयो छोराको जन्म

४३ वर्षकी एकता कपुर बिहे नै नगरी बनिन् आमा ,घरमै भयो छोराको जन्म
चर्चित निर्मात्री एकता कपुर आमा बनेकी छिन् ।टेलिभिजन क्विनको नामले चर्चामा आएकी फिल्म तथा सिरियल निर्मात्री एकता कपुर २७ जनवरीमा आमा बनेकी हुन् ।उनको घरमै छोराको जन्म भएको छ । एकता कपुर अविवाहित हुन् र उनले यो छोरा सेरोगेसीको माध्यमले जन्माएकी हुन् । भारतिय मिडियाका अनुसार उनले जन्माएको छोराको स्वास्थ्य पूरै ठिक रहेको छ । भारतिय मिडियाका अनुसार सिरियल निर्मात्री एकता कपुरका भाइ तुषार कपुर प...

चर्चित अभिनेता राहुलले गरे झुन्डिएर आत्महत्या, बाबुले लेखे यस्तो मन छुने स्टाटस

चर्चित अभिनेता राहुलले गरे झुन्डिएर आत्महत्या, बाबुले लेखे यस्तो मन छुने स्टाटस
एजेन्सी – भारतिय अभिनेता राहुल दिक्षितले आत्महत्या गरेका छन् ।उनले झुन्डिएर आत्महत्या गरेका हुन् । २८ वर्षे राहुल बुधबार बिहान ओशिवारास्थित घरमा झुण्डिएर आत्महत्या गरेको भारतिय मिडियाले जनाएका छन् । आफ्नो छोराले आत्महत्या गरेपछि पिता महेश ले दुुख व्यक्त गर्दै संसारलाई किन छोडेर गयौ, राहुल भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । पुलिसले आत्महत्याको मुद्दा दर्ता गरेको र यसबारे अनुसन्धान भइरहेको बताएको...

निर्मलाका न्यायका लागि लड्दा जिउँदै लास बनेका अर्जुन भण्डारा ,आमाको यस्तो रुवाबासी भिडियो सहित

निर्मलाका न्यायका लागि लड्दा जिउँदै लास बनेका अर्जुन भण्डारा ,आमाको यस्तो रुवाबासी  भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , माघ १६ कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधको कञ्चनपुरको महेन्द्र नगरमा भएको आन्दोलनमा गोली लागी भएको घाइते बनेका अर्जुन भण्डाराको अवस्था निकै दयनिय भएको छ । उनी न त बोल्न नै सक्दछन न त केही खाना खान नै सक्छन । निर्मला पन्तको न्यायको लागी लड्दा आफै अन्यायमा पर्दाको पिडा उनको परिवारले भुल्नै नसक्ने भएको सोनिका रोकाया द्धारा सञ्चालित “ ...

“जोडदार कमेडी , डर, र मनोरञ्जनले भरिपुर्ण “डोरी” निर्माण हुने”

“जोडदार कमेडी , डर, र मनोरञ्जनले भरिपुर्ण “डोरी” निर्माण हुने”
राजु बोहरा काठमाडौ माघ १६ । भूत प्रेत सम्बन्धी कुराहरु लिएर एक नेपाली चलचित्र  बन्ने भएको छ । जसको नामकरण "डोरि" लाई लिएर काठमाडौको भद्रकाली मन्दिरमा माघ १५ गतेका दिन शुभ साइत सु सम्पन्न गरियो ।  चलचित्रको निर्देशक तथा निर्माण विजय राज भुर्तेलले  विजय राज भुर्तेलको रहने छ । आत्महत्या गरेका व्यक्तिहरुले प्रयोग गरेका डोरी र त्यसमा रहेको रहस्य जुन जनमानसमा हल्लाको रुपमा रहेको छ , त्यही कुरालाई निर्दे...

“ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको दुबई संस्करण धनकुमारी थापा सरुलाई प्राप्त”

“ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको दुबई संस्करण धनकुमारी थापा सरुलाई प्राप्त”
काठमाडौं माघ १६ । नेपालमा लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धि र नयाँ- नयाँ कलाकारहरुको जन्म स्थल दोहोरी पछिल्लो समय प्रसस्त मात्रामा आएका छन् यसरी संचालनमा आएका दोहोरी साँझ मध्य पहिलो महिला व्यवसायी नुवाकोटकी धनकुमारी थापा नै हुन् । असली नाम धनकुमारी थापा भएतापनि धनकुमारीलाई लोकदोहरी गायन तथा व्यवसायमा सरु थापाको नामले व्यापक चिन्ने गरिएको छ । यिनै गायिका सरु थापाले काठमाडौंको अति व्यस्त स्थान दर...

मस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेललाई

मस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेललाई
काठमाडौं । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’स...