उमेश शिवाकोटीको ‘हाम्रै भाग्य’म्युजिक भिडियो सार्वजनिक सहित
काठमाडौ । गायक उमेश शिवाकोटीले ‘हाम्रै भाग्य’ बोलको गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । सम्झना लामाको शब्द रहेको छ भने म्युजिक एरेन्जर पुरुषोत्तम न्यौपानेको छ । जेशिका इन्टरटेन्टमेन्टको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा अमृत खड्का र यसोदा खड्काले अभिनय गरेका छन् ।
अहिलेका चर्चित क्यामेरामेन जनकराज अधिकारीको छायाकन रहेको छ । म्युजिक भिडियोलाई सोनु कुमारले निर्...














