युवा महिला ब्यबसायी द्वय अन्जना र पुष्पाले बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार संचालनमा ल्याए
काठमाडौँ : अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा खुलेको नालन अर्गानिक कफी एण्ड जुस बारको चर्चित नायिका संचिता लुइँटेल, चर्चित गायक धिरज राइ, विश्वको नै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम तथा अन्य समाजका प्रतिष्ठित व्यक्तिहरुले एक भब्य कार्यक्रमको बीच उद्घाटन गरेका छन् l
सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट फुडहरु सम...














