गोकुल ढकालको “पिंडा” मा घमेश दुलाल र शुष्मा ग्रेस नेपालीको स्वर (भिडियो सहित)
काठमाण्डौ । नेपाली गीत संगीतको क्षेत्रमा व्यवसायिकता नहुँदा पनि धेरै कलाकारहरु आफ्ना कृतिलाई बढुवा दिन कृयासिल छन् । यिनै कलाकारको भिडमा अर्का एक पात्र हुन् गोकुल ढकाल । उनले यस क्षेत्रका लागि कयौं त्याग गरिसकेका छन् ।
उनै गोकुलको पछिल्लो प्रस्तुति वियोगान्त लोक दोहोरी गीत "पिंडा" भर्खरै बजारमा आएको छ । गोकुल ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतलाई लय गोकुल ढकालले नै भरेका हुन् भने ...














