सविताको प्रेमिल गीत ‘मीरा’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैं। प्रणय दिवसको अवसर पारेर गीतकार सविता बस्नेत दानीले आफ्नो तेस्रो गीत ‘मीरा’ सार्वजनिक गरेकी छिन्।
प्रेमिल भावमा लेखिएको यो गीतमा संगीत चिरपरिचित संगीतकार गैरे सुरेशले भरेका छन् भने अहिलेकी चिरपरिचित गायिका बिनिशा पौडेलले स्वर दिएकी छिन्।
“आफूले कसैलाई हृदयदेखि नै माया गरिन्छ भने उसले आफूलाई माया गरोस् नगरोस् केही मतलब हुँदैन जब सम्म आफूले उसलाई प्रेम गरिन्छ तब सम्म प्रेम रहिरहन्छ प...













