एमबीए गरेका द्वारिका मिश्र सुन्दरबजारमा अटाे चलाउँदै, भन्छन् काम गरेर खान के काे लाज ?

एमबीए गरेका द्वारिका मिश्र सुन्दरबजारमा अटाे चलाउँदै, भन्छन् काम गरेर खान के काे लाज ?
सुन्दरबजार । काम ठूलाे र सानाे हुँदैन । काम गर्न लाज मान्न पनि हुन्न, कसैलाइ ठग्नु, चाेर्नु पाे भएन, काम गरेर खान के काे लाज ? यी भनाइ हुन्, लमजुङकाे सुन्दरबजारका समाजसेवी द्वारिकाप्रसाद मिश्रका । बुधबार सुन्दरबजारकाे मिलनचाेक भन्दा केही पर लक्ष्मीनारायण मन्दिर नजिकैकाे एउटा ग्यारेजमा भेटिएका मिश्रले यस पंक्तिकारसंग भनेका थिए, "म त टेम्पाे सिक्न लागेकाे । काम भएन, काम नभएपछि कमाइ पनि भएन । टेम्...

रिलिज हुदैँ धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ‘

रिलिज हुदैँ धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ‘
काठमाडौं, ८ असार । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज गर्दैछ । ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो । सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन । उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन ।

राजनीतिक व्यक्तित्वहरुले गरे नीरफूलको प्रसंशा

राजनीतिक व्यक्तित्वहरुले गरे नीरफूलको प्रसंशा
काठमाडौं– चलचित्र नीरपूmल शुक्रबारबाट तेश्रो सातामा प्रदर्शन भईरहेको छ । नेपालमा भारतीय सिनेमा प्रदर्शन रोकिएको यो समयमा नीरफूलले दर्शकको राम्रो साथ पाईरहेको छ । यसै क्रममा सामाजिक विषयबस्तुको उठान गरेको भन्दै पुर्वमन्त्रीहरुले चलचित्र ‘नीरफूल’को प्रसंशा गरेका छन् । पुर्व सञ्चारमन्त्री पार्वत गुरुङ, पुर्व संस्कृतिमन्त्री रघु पन्त, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य मीनबहादुर शाही, पुर्व सांसद नविन...

सोनीले धोका दिएर अर्कैसँग बिहे गरेपछि भक्कानिए बिजय

सोनीले धोका दिएर अर्कैसँग बिहे गरेपछि भक्कानिए बिजय
काठमाडौँ । गीतकार हिरा काजी थापाको शब्दमा तयार हेर्दा हेर्दै अन्माएर बोलको प्रेम र विरहले भरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ । जसमा आफुँलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विबाह गएको दृश्यले धेरैको मन छुन्छ । प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय ...

अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक

अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक
काठमाडौं । अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्रकै कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको भिडियोमा जिन्सन खत्रीको मेकअप तथा गुरु मुखियाको ड्रोन रहेको छ । म्युजिक किचन स्टुडियो र मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत...

दिनेशको फिल्ममा प्रदीप र पल

दिनेशको फिल्ममा प्रदीप र पल
नेपाली फिल्मका चल्तीका अभिनेताद्वय प्रदीप खड्का र पल शाहलाई एउटै फिल्ममा हेर्ने दर्शकको इच्छा अब पूरा हुने भएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको छायां...

वि.सं.२०८० असार १० गते आईतवार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार १० गते आईतवार  काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । वृष–मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुराकाटनेह...

सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ  ’ सार्वजनिक
काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका छन्। प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मा...

अन्तरंग दृश्य परिमार्जनपछि ‘परस्त्री’लाई प्रदर्शन अनुमति

अन्तरंग दृश्य परिमार्जनपछि ‘परस्त्री’लाई प्रदर्शन अनुमति
काठमाडौं । अन्ततः नेपाली फिल्म ‘परस्त्री’लाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छ । ६ वटा दृश्यमा परिमार्जन गरेपछि फिल्म सेन्सर पास भएको पटकथा लेखक दीपेन्द्र के खनालले जानकारी दिए । फिल्ममा प्रयुक्त हिंसा र चुम्बनका दृश्यमा आपत्ति जनाउँदै बोर्डले केही दिनअघि सच्याएर ल्याउन भनेको थियो । ‘दुवै पक्षको समझदारीमा ती ६ दृश्य परिमार्जन गरिएपछि बोर्डले प्रदर्शन अनुमति दिएको छ,’ खनालले अनलाइनखबरसँग भन...

वि.सं.२०८० असार ०९ गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० असार  ०९ गते शनिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । अनावस्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वृष–व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा ...