तस्वीरमा कलाकारको दशैं
आज विजयादशमीको दशौं दिन । आज नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् ।
नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् । टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ ।
कोभिडका कारण सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै दशैं मनाउनुपर्छ भन्ने सन्देश अनमोल...














