चल्ती खाता, वचत खाता र मुद्दती खाताबीचको फरक के हो ?

चल्ती खाता, वचत खाता र मुद्दती खाताबीचको फरक के हो ?
सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । यो एक प्रकारको कारोवार विवरण हो । बैंकले सर्वसाधारणसँग निक्षेप (पैसा) लिँदा सम्बन्धित व्यक्तिको नाममा खाता खोल्दछ र सो खातामा रकम जम्मा गर्न र झिक्नका लागि सुविधा प्रदान गर्दछ । बैंक खाता खो...

कोरोना उपचारमा अब नेपाली औषधि

कोरोना उपचारमा अब नेपाली औषधि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले नेपालमै बनेको औषधि कोरोना विरुद्दको उपचारमा परीक्षण गर्ने भएको छ । कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरेर यसको प्रभाव कस्तो देखिन्छ भन्ने अध्ययन थालिएको एनएचआरसीले जनाएको छ । इन्फ्रलु एन्जाका लागि नेपाली कम्पनी देउराली जनता फर्माले बनाएको FAVIPIRAVIR औषधिको परीक्षण गरिन लागेको हो । कम्पनीले यो औषधि कोरोना विरुद्दको उपचारमा पनि प्रभावकारी हुन...

सिटिजन्सले तिनाउ मिसन गाभ्ने, पुसभित्र एकिकृत कारोबार, स्वाप कति ?

सिटिजन्सले तिनाउ मिसन गाभ्ने, पुसभित्र एकिकृत कारोबार, स्वाप कति ?
सिटिजन्स बैंक Citizens Bank International Limited ले तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Mission Bikas Bank Ltd. लाई प्राप्ति गर्ने भएको छ । दुई कम्पनीबीच शनिवार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसनको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस...

कोरियामा काम गर्ने नेपाली श्रमिकको तलब ह्वात्तै बढ्यो

कोरियामा काम गर्ने नेपाली श्रमिकको तलब ह्वात्तै बढ्यो
सउल - दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो । मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ...

रातो हैन हरियो रङ भएका खसी, बोका, भेंडा खरीद गर्न आग्रह

रातो हैन हरियो रङ भएका खसी, बोका, भेंडा खरीद गर्न आग्रह
काठमाडौं - काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशँैका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर
बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ आंै बक्स अफिस फिल्म फियर अवार्डमा सहभागी चलचित्रका निर्माण कम्पनीको निर्माताहरुलाई गत बर्ष झै यो बर्ष पनि सम्मान कार्यक्रम राखेको छ । करोडौं रुपैया लगानी गरेर नेपाली सिनेमा बनाउने बास्ताबिक सिनेमाको मालिकहरुलाइ आफ्नो अवार्ड आयोजनाले स्थापनाकाल देखिनै अवार्डको नोमिनेशन र ग्राइन्ड फाईनल आगाडी सबैभन्दा पहिला निर्माताहरुलाई सम्मानित गर्ने पराम्परालाई १२ औं संस्कर...

फिल्म नचल्दै जम्यो प्रकाश र केकीको जोडी

फिल्म नचल्दै जम्यो प्रकाश र केकीको जोडी
फिल्म रिलिज कहिले कहिले ? जोडी जम्यो अहिले भने जस्तै भयो त है । अभिनेत्री केकी अधिकारी र गायक र अभिनेता प्रकाश सपुतले फिल्ममा काम गरेका छन् । दुइले काम गरेको फिल्म हो परदेशी २ । यो फिल्मको काम अधुरो छ । फिल्मलाई कोरोनाले प्रभाव पारेको हो । फिल्म रोकिएपछि प्रकाश र केकीको जोडी फिल्ममा कस्तो देखिन्छ भनेर भन्न पाइएन । किनभने, यो फिल्म रिलिज नै भएको छैन । फिल्म बनेर रिलिज हुँदा लाग्छ समय अझै । फि...

सुशीलले शरीर मात्र बनाउने हुन् ?

सुशीलले शरीर मात्र बनाउने हुन् ?
अभिनेता राजेश हमालको युगदेखि नेपाली फिल्ममा हिरोको एउटा मानक स्थापित भयो । त्यसबेला अग्लो कद, आकर्षक अनुहार, वजनदार आवाज र सुगठित शरीर भएकोलाई मात्र हिरो मानिन्थ्यो । यो मानकभित्र नपर्नेलाई न दर्शकले हिरो मान्थे न मेकरले नै हिरो बनाउन जोखिम उठाउँथे । तर, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीलगायतले यो मानकको पर्खाल भत्काएका छन् । अहिले दर्शकले अभिनयको आधारमा कलाकारको मुल्यांकन गर्न थालेका छन् ...

सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल

सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल
राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् । अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिँदैछिन् । ‘घर’ पछि अभिनेत्री हमालले एक वर्ष कुनै फिल्म साइन गरिनन् । जसका कारण...

‘एकतर्फी माया’मा यस्तो देखिइन् स्वेता (भिडिओ)

‘एकतर्फी माया’मा यस्तो देखिइन् स्वेता (भिडिओ)
अभिनेत्री श्वेता खड्काको अभिनयमा 'एकतर्फी माया' रिलिज भएको छ। गीतमा सरना श्रेष्ठको स्वर छ। भिडिओमा स्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। श्वेतासँगै भिडियोमा अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय छ। गीत सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको हो भने शब्द वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन्। सरना श्रेष्ठकी उ आफ्नै छोरी हुन्। भिडिओ श्वेता खड्काको काया फिल...