अर्थमन्त्रीज्यू ! यत्ति गरे हजारौं कामदारले ‘पैसा’ पाउँछन, अर्थतन्त्र पनि चलायमान हुन्छ !

अर्थमन्त्रीज्यू ! यत्ति गरे हजारौं कामदारले ‘पैसा’ पाउँछन, अर्थतन्त्र पनि चलायमान हुन्छ !
कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई सस्तो ब्याजमा ऋण दिने उदेश्यले ५० अर्बको राहत कोष स्थापना गर्ने घोषणा भएको ५ महिना वित्दा पनि कार्यन्वयन हुन सकेको छैन। कोष स्थापना त परै जाओस्, कसरी संचालन गर्ने भन्नेबारे कार्यविधि समेत बन्न सकेको छैन। तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई ५ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने भनेर चालु आर्थिक बर्षको बजेट मार्फत यो रा...

छायांकन सेटमा फर्किइन् दीपिका

छायांकन सेटमा फर्किइन् दीपिका
ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेको केही दिनपछि नायिका दीपिका पादुकोण छायांकन सेटमा फर्किएकी छिन् । दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् । कोरोना भाइरसका कारण रोकिएको चलचित्र छायांकन सेप्टेम्बरदेखि सुरु भएको हो । तर, दीपिका ड्रग्सको मुद्दामा फसेपछि चलचित्रको काम रोकि...

ट्राभल विथ राजु लामा

ट्राभल विथ राजु लामा
राजु लामा, जसको नाम नै काफी छ । अतिरिक्त चिनारी नचाहिएला । एकताका सांगीतिक समूह ‘मंगोलिन हार्ट’ मार्फत गीत घन्काउँदै हिँड्ने उनी अहिले भने फरक अभियानमा जोडिएका छन् । अभियान हो, ट्राभल विथ राजु लामा । खासमा यो पदयात्रा सम्बन्धी अभियान हो । राजु भन्छन्, ‘यस अभियान अन्तर्गत नेपालको विभिन्न सात वटा गन्तव्यहरुमा सुरक्षाको सन्देशसहित यात्रा गर्नेछु । हिमाल, साँस्कृतिक जीवन, गाउँबस्ती, तीर्थस्थल, आद...

प्रहरीको दादागिरी शैली , पत्रकार माथी बर्षियो भाटा

प्रहरीको दादागिरी शैली , पत्रकार माथी बर्षियो भाटा
विराटनगर: नोबेल अस्पतालको लापरबाहीले आज फेरि एक जना महिलाको मृत्यु भएको छ । किड्नीको बिरामी रहेको विराटनगर ३ निवासी ५२ वर्षीय महिलाको स्वास्थ्यकर्मीकै लापरबाहीले ज्यान गएको आफन्तले आरोप लगाएका छन् । बिरामीको मृत्युपछि आफन्तहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए । सोही क्रममा समाचार संकलन गर्न गएका पत्रकारहरु माथी समेत प्रहरीले जथाभावी लाठी चार्ज गरेको छ । प्रहरीले जनता कुटेको भि...

सिडी विजयको पुतलीमा कबिर र गरिमा (भिडियो)

सिडी विजयको पुतलीमा कबिर र गरिमा (भिडियो)
काठमाण्डौ। ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रोमान्टिक गीत ‘पुतली’को भिडियो सार्वजनिक गरिएको छ । अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको रचना रहेको यस गीतमा राजेश थापाको संगीत रहेको छ । जसलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिंग मास्टररिंग गरेका छन् । गीतमा टिकटक हुँदै म्यूजिक भिडियोमा चर्चित बनेकी गरिमा शर्माका साथ चलचित्...

‘साङ्लो’ ले संकटमा निकिताको करियर

‘साङ्लो’ ले संकटमा निकिताको करियर
नेपालको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल’ लाई अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । किनकि, यो प्रतियोगिताले नेपाली फिल्म क्षेत्रलाई थुप्रै अभिनेत्री दिएको छ । रुवी राणा, झरना बज्रचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठलगायतका ताजधारी ‘मिस नेपाल’ नेपाली फिल्मको सदस्य भइसकेका छन् । तर, ‘मिस नेपाल’ विजेताको फिल्म करिअर भने खासै सुखद देखिएको छैन । ‘मिस नेपाल’ को उपाधि जितेपछि नेपाली फ...

गायिका शान्ति श्री परियारको आवाजमा “काठको बाकसमा” भिडियो सहित ।

गायिका शान्ति श्री परियारको आवाजमा “काठको बाकसमा”  भिडियो सहित ।
काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका शान्ति श्री परियार र गायक विर्ख विश्वकर्माको आवाजमा “काठको बाकसमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ । अनिल शाहीको शब्द तथा विर्ख ...

कार्तिक ०१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

कार्तिक ०१ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ...

गायक विजय शंखरको ‘माया बैगुनी’ सार्वजनिक

गायक विजय शंखरको  ‘माया बैगुनी’ सार्वजनिक
गायक विजय शंखरले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ। गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्। रोमान्टिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थाप...

गायक केशव राई सर्वोत्कृष्ट पूर्वेली लोक गायक बन्न सफल

गायक केशव राई सर्वोत्कृष्ट पूर्वेली लोक गायक बन्न सफल
काठमाण्डौं । नेपाली गीत संगीतमा लामो समय देखी क्रियाशिल गायक केशव राई यस वर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट पूर्वेली लोक गायक मा पर्न सफल भएका छन । नेपाली लोक गीत संगीतको माध्यमबाट गीत संगीतमा अहोरात्र खटेका राईको ताप्लेजुङको पाथिभरा गीत अवार्ड समारोहमा अवार्ड हात पार्न सफल भएका हुन । संगीत प्रतिको मोह र आफनो माटो प्रतिको मायालाई दशाउदै आफनो स्वरको माध्यमबाट आम दर्श...