सिडी विजयको पुतलीमा कबिर र गरिमा (भिडियो)
काठमाण्डौ। ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रोमान्टिक गीत ‘पुतली’को भिडियो सार्वजनिक गरिएको छ । अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको रचना रहेको यस गीतमा राजेश थापाको संगीत रहेको छ । जसलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिंग मास्टररिंग गरेका छन् ।
गीतमा टिकटक हुँदै म्यूजिक भिडियोमा चर्चित बनेकी गरिमा शर्माका साथ चलचित्...














