सोनीकाले हालीन मुद्दा ! समाजको प्रतिस्ठित व्यक्तीत्वलाइ (बोका अध्यक्ष) भन्नुको पछाडी के नियत होला ?
		
काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावि लेख्ने विरुद्ध दिपेन्द्र सिंह मुद्दा दायर गरिएको छ । नेपाली कांग्रेसबाट गाउँपालिकाको  अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र प्रकारको स्टाटस लेखेका छन ।
सिंहले सामाजिक सञ्जालमा अध्यक्ष रोकायालाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् ...        
        		
			





					
				






