भोजराज काफ्ले र पार्वती कार्कीको स्वरमा “तर हल्ला नगर” भन्दै निशान र करिश्मा यसरी नाचे
काठमाण्डौ असोज २६ - बर्षौं देखि नेपालि गीत संगीतको क्षेत्रमा क्रियासिल रहेर अशंख्य संगीत पारखीहरुलाई आनन्दित तुल्याइरहेका सर्वप्रिय गायक भोजराज काफ्लेले पुनः अर्को गीत लिएर आएका छन् । स्तरीय तथा शंख्यात्मक रुपमा पनि उनको गीत अहिले बजारमा रहेका छन् । गायक भोजराजले बिशेष गरेर कुनै पनि गीत संगीत मार्फत समाजमा संदेश दिनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् ।
त्यसैले पनि कुनै पनि रोमान्चक धार अथवा स्...














