जवानीको ऐना हजुर भन्दै आइन् गायिका मेलिना राई
काठमाडौं– लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन् ।गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ ।
ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर ...