“एसिड नट द सोलुशन” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - महिला हिंसाको कथामा बनेको सर्ट मुभी “एसिड, नट द सोलुशन” चुईचुई पारेर टिभी (युट्युव)मा रिलिज गरिएको छ। निर्देशक तथा कलाकार उत्सव केसीको अभिनय, लेखन तथा निर्देशन रहेको यस सर्ट मुभीमा अस्मिता बस्नेत (थुम्कि), काव्या कार्की, इसान राउत (जीरे), रमा श्रेष्ठ, विजय तिमिल्सिना र प्रविन कार्कीको अभिनय रहेको छ भने यसको छायांकन ज्ञान कुमार कटेल, श्रृंगार डिके हमाल, पार्श्व ध्वनी राजेश, सम्पादन किरन ...














