स्वस्तिमालाई नाजिरले न्वारनको नाम सोधेपछि।।।
काठमाडौं। नायिका स्वस्तिमा खड्का र नायक नाजिर हुसेन एकदमै मिल्ने साथी हुन्। चलचित्र तथा म्युजिक भिडिओमा काम गर्ने क्रममा उनीहरू साथी बनेका हुन्।
मित्रताको पाँच वर्ष पुगेको अवसरमा दुवैजनाले सेलिब्रेसन गरेका छन्। स्वस्तिमा खड्काले आफ्नो युट्युब च्यानलमार्फत उनले फ्रेण्डसिप सेलिब्रेसनको भिडिओ अपलोड गरेकी छिन्।
जसमा दुवैजनाले एकअर्कालाई रमाइला प्रश्न गरेका छन्। जवाफ नदिएको खण्डमा वा गल...