बानियाँको ‘महारानी’लाई ‘मदन पुरस्कार’
चार लाख रुपैयाँ राशी भएको मदन पुरस्कार यस वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। यसवर्षको मदन पुरस्कारका लागि मनोनयन परेका पुस्तकहरुमध्ये शिखा बुक्सबाट प्रकाशित बानियाँको एतिहासिक विषयबस्तुमा आधारित उपन्यास महारानीले पाउन सफल भएको हो ।
मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्...














