क्युट मलिका (फोटो फिचर)

क्युट मलिका (फोटो फिचर)
मोडल तथा नायिका मलिका महत फिल्म ‘यात्रा’ बाट चर्चामा आइन् । यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् । सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिन्छ । यही कथामा फिल्ममा देखाइएको छ । उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।मलिकालाई खगेन्द्र लामिछानेको निर्देशनमा तयार हुने फिल्म ‘पानी फोटो’ मा देख्न सकिनेछ । लकडाउनका कारण यो फिल्मक...

सेनिटाइजरको अत्यधिक प्रयोगबाट हुने असरका बारेमा यसो भन्छ डब्ल्यूएचओ

जेनेभा– पछिल्लो समय सेनिटाइजरको प्रयोगले हात पोलेको तस्बिर भाइरल भैरहेको छ । हातको त्यस्तो स्थिति सेनिटाइजरको अत्यधिक प्रयोगका कारण भएको दावी गरिएको छ । अहिले कोभिड १९ को खोप र उपचार खोज्नका लागि संसार भरीमा सर्वेक्षण भइरहेको छ । संक्रमण फैलिन नपाओस् भन्नका लागि शुरुदेखि नै हातको सरसफाईमा विशेष ध्यान दिनका लागि भनिँदै आएको छ । जसको नतिजा कोरोना कालमा अल्कोहल बेस्ड ह्यान्ड सेनिटाइज...

बलिउड कोरियोग्राफर सरोज खानको निधन

बलिउड कोरियोग्राफर सरोज खानको निधन
बलिउडकी सफल कोरियोग्राफर सरोज खानको निधन भएको छ । उनको बिहिबार बेलुकी ७१ बर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि नै अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । उनको आज मलाडको मालवानीमा अन्तिम संकार गरिनेछ । बलिउडमा सरोज खानले ४० बर्ष बिताएकी छिन् । यो अवधीमा उनले करिब २ हजार गीतमा कोरियोग्राफी गरेकी थिइन् । उनले, त...

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैल...

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल
काठमाडौँ, १८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभएको छ । मन्त्रालयका आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभयो । ...