बरिष्ठ सौन्दर्यबिद सोनी कारंजित ‘सौन्दर्य विशेषज्ञ सम्मान-२०७७’ बाट सम्मानित
काठमाडौं – रोज सिप विकाश तालिम केन्द्र तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजित सौन्दर्य विशेषज्ञ सम्मान-२०७७ बाट सम्मानित भएकी छिन् । काठमाडौंमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको “नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०७७ ” समारोहमा बरिष्ट सौन्दर्यबिद सोनी कारंजितलाई सौन्दर्य विशेषज्ञ सम्मान-२०७७ बाट सम्मानित गरिएको छ । प्रथम उपराष्ट्रपति सम्माननिय परमा...