काठमाडौं बाहिरका यी ९ जिल्लामा उच्च संक्रमण
काठमाडौं: काठमाडौं उपत्यका बाहिरका प्रमुख सहरहरु पनि कोरोना संक्रमण उच्च जोखिममा रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं बाहिरका ९ जिल्लामा संक्रमण दर उच्च रहेको छ।
मन्त्रालयको पछिल्लो तथ्यांकअुनसार बिहीबार झापामा १७१, मोरङमा ३२६, सुनसरीमा २९८ र धनुषामा १२० संक्रमित देखिएका छन्। त्यस्तै चितवनमा ११५, मकवानपुरमा ११६, कास्कीमा ३६६, रुपन्देहीमा २०९ र कैलालीमा १७३ संक्रमित देखिएका छन्। ...