रोज शिप बिकाश तालिम केन्द्र द्वारा सौन्दर्यकर्मी रचना शाक्य सम्मानित
काठमाडौँ । साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरको २० औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गरि बरिष्ट सौन्दर्यबिदहरु, सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा कस्टमेटिक ब्यबसायीहरु बीच खुसि तथा शुभकामना साटासाट गरिएको थियो। उक्त अवसरमा साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यकर्मी रचना शाक्यले बिगत २ दशक देखि सौन्दर्य क्षेत्रमा अतुलनिय योग...