एक वर्ष अगाडीको जस्तो छैन अवस्था : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र एकवर्ष अगाडीको जस्तो भयावहको स्थितिमा नरहेको बताउनु भएको छ । विराटनगरमा शुक्रबार ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटनपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको औपचारिक सूचक सकारात्मक बन्दै गएको बताउनु भएको हो ।
‘आर्थिक मन्दि र संकटउन्मुख छ भन्न मिल्दैन’ प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रले आयोजना ग...














