ब्रेनवे मार्केटिङको स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान
विराटनगर–ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंले स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान सञ्चालन गरेको छ । ब्रेनवेले उत्पादन गरेको होमकेयर, पर्सनलकेयर, हेल्थकेयरका सामानहरुलाई सोझै उपभोक्तामार्फत नै उपभोक्तामामा पुर्याएर उक्त अभियान सञ्चालन गरिरहेको हो ।
ब्रेनवेले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उत्त अभियानमा जोडिएर उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने...














