राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन
काठमाडौं, ७ जेठ । कमल थापा नेतृत्वको राप्रपा नेपालले लघुबित्तसँग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ। पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन् ।   साथै उपाध्यक्षमा गणेश आचार्य र  रामकला बराल (काभ्रेपलाञ्चोक) रहेका छन् भने महासचिबमा राजकुमारी महतो (नवलपुर) रहेकी छिन्। साथै, उप–महासचिबमा विज...

नवनियुक्त गभर्नरलाई कामु गभर्नर तिम्सिनालगायतले गरे स्वागत

नवनियुक्त गभर्नरलाई कामु गभर्नर तिम्सिनालगायतले गरे स्वागत
काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकका नबनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको स्वागत गरिएको छ। कायमुकाम गभर्नर डा. निलम ढुंगना तिम्सिनालगायत राष्ट्र बैंकका उच्च अधिकारीहरूले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गरेका हुन् । मन्त्रि परिषदको हिजो बसेको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो । आज प्रधानन्यायधिस प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएर उपप्रधान तथा अर्थमन्त...

सुन्दरहरैंचा नगरपालिकाले उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गर्ने

सुन्दरहरैंचा नगरपालिकाले उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गर्ने
योगेन्द्र योगी बिराटनगर, मोरङको सुन्दरहरैचा नगरपालिकाले उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गर्ने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै उत्कृष्ट ढुकुर जोडी कार्यक्रमका लागि निवेदन पेश गर्न अनुरोध गरेको छ। पछिल्लो समयमा सुन्दरहरैंचा नगरपालिकाको न्यायिक समितिमा पती पत्नी बीचको झै-झगडा, ईज्जत आमद अनुसार खान लाउन पाउँ, लैंगिक हिंसा, गाली बेईज्यती सम्बन्धी मुद्दा दिन प्रतिदिन बढ्दै गएको भन्दै त्यसलाई न...

केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ ः मेयर कोइराला

केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभएको छ । सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकका अन्य ठाउँमा मात्रै होइन विराटनगरमा पनि धेरै राम्रा सहकारी भएको बताउनुभयो । उहाँले सबै सहकारीलाई एउट...

लेखासहित संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

लेखासहित संघीय संसदका ५ वटा समितिको बैठक बस्दै
काठमाडौं,  ७ जेठ। संघीय संसदका ५ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ । जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ भने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्...

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु
गाजा, ५ जेठ । इजरायली सेनाले आइतबार गाजाका विभिन्न क्षेत्रमा जमिनी आक्रमण गरेको छ ।   अल जजीराको रिपोर्टका अनुसार एकै दिनमा यी आक्रमणमा १५१ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २ महिनामा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।   यसअघि मार्च १८ मा इजरायली हमलामा ४ सयभन्दा बढीको मृत्यु भएको थियो । इजरायलले गाजा पट्टीमा विगत ४ दिनदेखि आक्रमणलाई तीव्र पारिरहेको छ । यी ४ दिनमा अहिलेसम्म ...

पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’
काठमाडौं, ५ जेठ । उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ ।    पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ ।   युनिभर्सिटी अफ अक्सफोर्ड, डरहम युनिभर्सिटी र टोरन्टो विश्वविद्यालयका वैज्ञानिक...

महिला एफए कपको च्याम्पियन भयो चेल्सी

महिला एफए कपको च्याम्पियन भयो चेल्सी
काठमाडौं, ५ जेठ । साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ । चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न फाइनलमा चेल्सीलाई जित दिलाउन स्यान्डी बाल्टिमोरले दुई तथा क्याटरिना मकारियोले एक गोल गरेकी थिइन् ।   खेलको ४५औं मिनेटमा बाल्टिमोरको पेनाल्टी गोलमार्फत चेल्सीले अग्रता लिन सफल भए...

हिन्दु राष्ट्र सहित राजसंस्था स्थापनाको लागि शान्तिपूर्ण आन्दोलन हुने –राप्रपा नेपाल अध्यक्ष थापा

हिन्दु राष्ट्र सहित राजसंस्था स्थापनाको लागि शान्तिपूर्ण आन्दोलन हुने –राप्रपा नेपाल अध्यक्ष थापा
मोरङ, ४ जेठ ः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र सहित राजसंस्था स्थापनाका लागि शान्तिपूर्ण ढङ्गले आन्दोलन गर्ने बताउनु भएको छ। विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यही आउँदो जेठ १५ गतेदेखि काठमाण्डौंमा शुरु हुने वृहत जनआन्दोलनले हिन्दु राष्ट्र सहित राजसंस्था स्थापना,सुुशासन सहितको आर्थिक समृद्धि, लघुवित्त ,सहकारी तथा मिटर व्याजिबाट पीडि...

महिलाका लागि प्रेरणाको स्रोत डाक्टर नीलम नै गभर्नरको सच्चा हकदार

महिलाका लागि प्रेरणाको स्रोत डाक्टर नीलम नै गभर्नरको सच्चा हकदार
काठमाडौं। नेपालको ईतिहासमा नै नीलम ढुंगानाको नाम पहिलो कायमुकायम गभर्नरको रुपमा अंकित छ । अव पूर्ण गभर्नर बन्ने बाटोमा लागेको छ । तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पूरा भएपछि कायम मुकायम गभर्नरको रुपमा नीलम ढुंगाना तिम्सिनाको नेतृत्व नेपाल राष्ट्र बैंकमा छ । कामकाज चुस्त ढंगले अघि बढिरहेको बैंकको गभर्नर भने राजनीतिक भागवण्डाका कारण अड्किएको छ । नयाँ ईतिहास बन्ने कारण पनि आगामी ग...