आज धान दिवस, दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

आज धान दिवस, दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।...

डा. मुकुलको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

डा. मुकुलको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा. मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ । सर्वोच्च अदालतलका प्रवक्ता अच्युत कुइँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको बिहीबारको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए । डा. ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री क...

वैदेशिक रोजगारबाट फर्केकाको शिपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मन्त्री राई

वैदेशिक रोजगारबाट फर्केकाको शिपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मन्त्री राई
विराटनगर १२ असार । सरकारले वैदेशिक रोजगारबाट फर्केकाको शिप,पूँजी र प्रविधिलाई राष्ट्रको हितमा प्रयोग गर्न आवश्यक सहयोग एवं सहजीकरण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित वैदेशिक रोजगारी फर्केका व्यक्तिहरुको पुनः एकीकरणमा सम्बन्धमा सञ्चारकमीहरुसँग छलफल तथा समन्वय बैठकमा सहभागीहरुले वैदेशिक रोजगारबाट फर्केकाहरुको सामाजिक, आर्थिक र श...

अवसरका झिल्का खोज्दै युवा पाइला

अवसरका झिल्का खोज्दै युवा पाइला
डा. डीआर उपाध्याय पछिल्ला केही वर्षयता नेपालका युवाहरूको मनस्थितिलाई बुझ्न प्रयास गर्दा झनझन् गिजोलिएको देखिन्छ । आशा र निराशाबीच झुण्डिएको, आत्मविश्वास, आक्रोशबीच अलमलिएको, सामाजिक सञ्जालमा गाली-घृणाभन्दा बाहिर सोच्न नसकेको तर गहिराइमा देश र भविष्यप्रतिको चिन्ता लुकाएको एक विडम्बनापूर्ण पुस्ता देखिन्छ-अहिलेको नेपाली युवा । यो केवल सामाजिक सञ्जालको ‘ट्रोल कल्चर’ होइन, गहिरो मनोवैज्ञानिक, सामा...

रावाबेँसी गाउँपालिकाले ल्यायो रु ३८ करोड ५६ लाख ५६ हजारको वार्षिक बजेट

रावाबेँसी गाउँपालिकाले ल्यायो रु ३८ करोड ५६ लाख ५६ हजारको वार्षिक बजेट
खोटाङ, १२ असार । रावाबँेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेर रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक ...

विराटनगरमा दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

विराटनगरमा दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको सहकार्यमा कोशी ब्रोडकास्टिङ नेटवर्कले आयोजना गरेको दुईदिने खेलकुद पत्रकारिता तालिम बुधबार (आज) सम्पन्न भएको छ । खेलकुद विधामा कलम चलाउने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबारबाट विराटनगरमा सुरु भएको उक्त तालिम सकिएको हो । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बान...

लभ रोमान्सः कसरी अरुलाई आकर्षित गर्ने ?

लभ रोमान्सः कसरी अरुलाई आकर्षित गर्ने ?
प्रेम एक स्वभाविक प्रक्रिया हो । भनिन्छ, प्रेम गरिदैन आफै हुन्छ । प्रेम गर्ने भन्दा पनि स्वत् प्रकट हुने कुरा हो । त्यसैले कुनै विपरित लिंगबीच स्वभाविक रुपमा आकर्षण हुन्छ भने, उनीहरुमा प्रेम अंकुराउन सक्छ । तर, दुबैको मनमा एकसमान प्रेम पैदा हुँदैन । कुनै पुरुष वा महिलाले एकअर्कालाई देखेपछि, भेटेपछि, कुरा गरेपछि उनीहरुबीच घनिष्ठता बढ्छ । त्यसपछि एकले अर्कालाई मन पराउन थाल्छन् । आकषिर्त हुन थाल्छ...

विराटनगरको ४ अर्ब ४० लाखको बजेट सार्वजनिक

विराटनगरको ४ अर्ब ४० लाखको बजेट सार्वजनिक
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार नगरसभाको १६ ओेैं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् । बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ क...

पोखरिया माविद्वारा ७ लाख ६४ हजार बराबरको छात्रवृत्ति वितरण

पोखरिया माविद्वारा ७ लाख ६४ हजार बराबरको छात्रवृत्ति वितरण
विराटनगर ÷ मोरङको पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१÷८२ का लागि ७ लाख ६४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले एक विशेष समारोहमार्फत छात्रवृत्ति वितरण गर्नुका साथै निवृत्त शिक्षकलाई सम्मानसमेत गरेको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा निवृत्त शिक्षकहरू सुशीला खनाल, लक्ष्मणबाबु दाहाल, तारावीर श्रेष्ठ र राधिका शर्मालाई सम्मान गरिएको हो । उनीहरूलाई प्रशंसा–पत्र,...

रास्वपा प्रवास विभागको वार्षिक तथा ग्रिल कार्यक्रम सम्पन्न

रास्वपा प्रवास विभागको वार्षिक तथा ग्रिल कार्यक्रम सम्पन्न
विराटनगर÷ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग बेल्जियम शाखाद्वारा आयोजित वार्षिक तथा ग्रिल कार्यक्रम बेल्जियमको लुभेन सहरमा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा बेल्जियमबाहेक युरोपका अन्य मुलुकहरूमा रहेका रास्वपा प्रवास विभागका प्रमुख, विभागीय सहयोगी, समर्थक, विभिन्न देशका कार्यसमिति सदस्यहरू तथा रास्वपाप्रति माया र समर्थन राख्ने नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । ...