प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास

प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
काभ्रेपलाञ्चोक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।    उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक ...

राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछः उपप्रधानमन्त्री सिंह

राजतन्त्र देखेकै हो, मौका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउँछः उपप्रधानमन्त्री सिंह
काठमाडौं, १४ जेठ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन ।  बुधबार काठमाडौंमा गणतन्त्र दिवसको अवसर पारेर आयोजित ‘लोकतान्त्रिक आन्दोलन र तीर्थराम डंगोल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुादै उहाँले अहिले राजतन्त्र पुनस्थापनापक्षधरले ग...

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई जोगाउन अनेक चलखेल

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई जोगाउन अनेक चलखेल
उत्पादन र मूल्यको नक्कली लेबल लगाएर औषधि भन्दै खुलेआम ‘न्युट्रास्युट्रिकल्स’ बिक्री गर्ने–गराउने मोरङका एक व्यापारीलाई उन्मुक्ति दिन आवश्यक चलखेल भएको पाइएको छ । म्याद गुज्रिएका खाद्यपुरक सामग्री अवैध रुपमा आयात गरेर नक्कली उत्पादन र मूल्यको लेबल लगाएर बजारमा बिक्री गर्दै आएका व्यापारी विनोद झालाई राजश्व अनुसन्धान कार्यालय, ईटहरीले उन्मुक्ति दिने प्रयास गरेको गाईंगुईं छ । गत पुस २८ गते विराटनग...

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल
काठमाण्डौं । , १४ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि...

नेपाली श्रमिकलाई गन्तव्य देशले स्थानिय नागरिकसरह काम दिनुपर्छ: श्रम मन्त्री

नेपाली श्रमिकलाई गन्तव्य देशले स्थानिय नागरिकसरह काम दिनुपर्छ: श्रम मन्त्री
काठमाडौं, १३ बैशाख ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताएका छन् ।    मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्विस सरकार र आईएलओको अन्तर्राष्ट्र्रिय तालिम केन्द्र (आईटिसी) द्वारा धुलिखेलमा आयोजित श्रम सम्झौताको विकास, सौदाबाजी र कार्यान्वयन सम्बन्धी आवासीय तालिमको उद्घाटन गर्दै श...

`मोहन सिटौला ब्यस्टी र समष्टी´ सार्बजनिक

`मोहन सिटौला ब्यस्टी र समष्टी´ सार्बजनिक
काठमाडौँ, १३ चैत । वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।   राजधानीमा समाजका लव्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त पुस्तक विमोचित भएको हो ।   पुस्तक विमोचन गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानको ध्यानाकर्षण ग...

सामुदायिक कुकुरको बन्ध्याकरणमा सहाराको गम्भीर लापरबाही

सामुदायिक कुकुरको बन्ध्याकरणमा सहाराको गम्भीर लापरबाही
विराटनगर ÷ सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ । बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्नेमा २–३ घन्टामै छाड्ने गरेको पाइएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यस नगरेको पाइएको विराटनगर महानगरपालिकाका पशु...

नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. भट्टराई नियुक्त

नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. भट्टराई नियुक्त
काठमाडौँ, जेठ १२ गते । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा. भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शा...

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : मानव अधिकार आयोग

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : मानव अधिकार आयोग
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ । प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा आयोगले प्रधानमन्त्री ओलीको अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाण्डौमा जनआन्दोलन शुरू गर्ने घोषणा गरेको छ...

रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड भव्यताका साथ सम्पन्न

रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड भव्यताका साथ सम्पन्न
काठमाडौँ । मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । शनिबार अपराह्न्न राजधानीमा सम्पन्न कार्यक्रमको मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपालमा १५ जना सहभागीहरुले आ आफ्नो कला देखाएका थिए भने किड्स रनवे सिजन फोरका प्रतिस्पर्धीले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । स्वतन्त्र हिसाबले प्रतिस्पर्धीले आफ्नो रुची अनुसारको कला देखाउन पाईने यो ब्युटी प...