डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा

डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा
पथरी - प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब विजयी भई उपाधिका लागि भिड्न तयार भएका हुन्। पहिलो सेमिफाइनलमा डाँस मोरङीले ब्रदर्स एलेभेनलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। टस हारेर पहिला ब्याटिङ गरेको ब्रदर्स एलेभेनले २० ओभरमा ५ विकेटको क्षतिमा १४४ रन बनायो। विशाल थापाले ४२, आ...

सुजनको परित्यागमा बिपिन कार्कीको लोभलाग्दो अभिनय

सुजनको परित्यागमा बिपिन कार्कीको लोभलाग्दो अभिनय
काठमाडौँ । सुजन थापा क्षेत्री को शब्द र स्वरमा स्माइल दास को संगीत र बिशम आचार्य को एरेन्ज मा परित्याग बोलको गीत सार्बजनिक भएको छ । सफल केसी को निर्देशन रहेको उक्त गीत मा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ । यस भिडियोले नेपालमा पहिचान नभएका मानसिक स्वास्थ्य समस्याको कठोर यथार्थ उजागर गर्दै मानसिक स्वास्थ्यको उपेक्षाले निम्त्याउन सक्ने गम्भीर परिणामको शक्तिशाली चित्रण गर्दै देश तथा ...

कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति

कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति
विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख भन्दा बढि श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उहाँले बताउनुभयो । ...

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः उर्जामन्त्री

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः उर्जामन्त्री
काठमाडौं, १६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् ।   प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन । “कम्तिमा वड...

११ डिआइजीको सरुवा, को कहाँ?

११ डिआइजीको सरुवा, को कहाँ?
काठमाडौं - हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो। सरुव अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रति...

नयाँ बजेट आजैदेखि कार्यान्वयनमा

नयाँ बजेट आजैदेखि कार्यान्वयनमा
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजैदेखि नयाँ बजेटमा गरिएका व्यवस्था लागु गरिने बताउनुभएको छ । उहाँले आजैदेखि प्रभावकारी कार्यान्वयन गरिने दाबी गर्नुभएको छ । हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८२–८३ को बजेटबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘बजेट कार्यान्वयनका लागि साउन कुर्न पर्दैन । आजैबाट कार्यान्वयन प्रक्रिया थालनी भएको छ ।’ पूर्वतयारीका काम...

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण
विराटनगर,जेष्ठ १६ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । जेष्ठ १६ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत ...

रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, आइतवार भोटोजात्रा

रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, आइतवार भोटोजात्रा
काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । हिजो दिउँसोदेखि रथ तान्न शुरू गरेर साँझ जावलाखेल पुर्‍याइएको हो । रथ जावलाखेल पुर्‍याइएसँगै अब पर्सि आइतवार भोटो जात्रा मनाइनेछ । लगनखेलमा रहेको रथलाई जावलाखेलमा पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । ...

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
काठमाडौं, १५ जेठ ।  सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय योजना आयोगले आगामी आवका...

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं, १४  जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरू बीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेक...