काठमाडौ सात नम्बर निर्वाचन क्षेत्रका जनताको माग निलकाजी शाक्य !
काठमाडौ सात नम्बर निर्वाचन क्षेत्रका जनताको माग निलकाजी शाक्य !
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ समय: १:४६:५७
नेपाली कंग्रेशमा उहाँको योगदान ठूलो रहे पनि उहाँ अहिले सम्म पनि पार्टीको तर्फबाट कुनै लाभको पदमा रहि कुनै कमाउने कुरामा उहाँको मन गएन।
उहाँ सेतो मछिन्दनाथ मन्दिरको पुजारी परिवारको ब्यक्ती हुनुहुन्छ । नेपाली कंग्रेशमा अनुभवी पाको नेताको छवि बनाउनु भएको शाक्यसंग बिलकुल नयाँ भि...














