प्रमोद खरेलको स्वरमा“रुदिन भन्थे“ बजारमा
काठमाण्डौं ।
काठमाडौं ः गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत “रुदिन भन्थे“सार्वजनिक भएको छ । विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा अजय पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिर संगीत रहेको छ ।
के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी , उषा उप्रेती र सहिल शर्मा लाई फिचरिङ गरिएको छ ।
विशाल निरौलंले एरेन्ज गरेको गीत ...














