हाङ चेम्जोङको ‘ओ नुमा’सार्वजनिक

हाङ चेम्जोङको ‘ओ नुमा’सार्वजनिक
काठमाडौं । साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर, शान्तिराम राईको संगीत र पदम राना मगरको संगीत संयोगज रहेको छ । भिडियोको निर्माण गोमा देवी चेम्जोङले गरेका हुन् भने निर्देशन हाङ चेम्जोङले गरेका हुन् । कालिन्चोक, सिन्धुपाल्चोकको फ्लिमसिटि लगायतका विभिन्न सुन्दर दृष्यहरुमा छायांकन गरिएको यस भिडियोमा सुम्निामा खापुङ र आनन सिंहलाई फिचरिङ...

विवादमा ’के घर के डेरा’

विवादमा ’के घर के डेरा’
काठमाडौँ- नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र विपिन कार्की । अझ यी दुई एकसाथ फिल्ममा आउने भएपछि चर्चा नबढ्ने कुरा नै भएन । सिंगे लामाको निर्माण तथा सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’ को घोषणा भएको हो । फिल्मका टिमले गर्दा यो फिल्मबाट आशावादी हुने धेरै ठाउँ थिए । फिल्ममा दया र विपिनसँगै वर्षा रा...

एनिमेटेड फिल्मबारे तालिम दिन हलिउड कम्पनीले काठमाडौंमा एकेडेमी खोल्ने

एनिमेटेड फिल्मबारे तालिम दिन हलिउड कम्पनीले काठमाडौंमा एकेडेमी खोल्ने
काठमाडौं । हलिउड फिल्मको एनिमेसन निर्माण कम्पनी इन्सेसेन्ट रेनले एनिमेटेड फिल्म बनाउने तालिम सञ्चालन गर्न काठमाडौंमा एकेडेमी स्थापना गर्ने भएको छ । इन्सेसेन्ट रेन र ट्रु नर्थ एसोसिएट्सले एनिमेसन गर्ने जनशक्ति उत्पादन गर्न सहकार्यको घोषणा गरेका छन् । जसअनुसार एनिमेसन, भिजुअल इफेक्ट्स (भीएफएक्स) र फिल्म निर्माणमा जनशक्ति उत्पादन गर्ने एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो । इन्सेसेन्ट रेनल...

अस्ट्रेलिया बासिको सहयोगको उपरास्ट्रपती द्वारा प्रशंशा

अस्ट्रेलिया बासिको सहयोगको उपरास्ट्रपती द्वारा प्रशंशा
काठमाडौं । उपराष्ट्रपती नन्दबहादुर पुनले अस्ट्रेलियाबासि नेपालीहरूले नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंशा गर्नुभएको छ । नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपरास्ट्रपति नन्दबहादुर पुनले बिदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वोको हुने गरेको बताउनुभयो । समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण...

फ्यान यूकेको निर्माणमा बनेको ‘हामी नेपाली हामी गोर्खाली’ लाई दुई विद्यामा अवार्ड प्राप्त

फ्यान यूकेको निर्माणमा बनेको ‘हामी नेपाली हामी गोर्खाली’ लाई दुई विद्यामा अवार्ड प्राप्त
लण्डन । नेपाल चलचित्र कलाकार संघ यूके (फ्यान यूके) ले निर्माण गरेको ‘हामी नेपाली हामी गोर्खाली’ नामक नेपाली राष्ट्रिय गीतले दुई विद्यामा अवार्ड प्राप्त गरेको छ । सघंले निर्माण गरेको राष्ट्रिय गीतको भिडियोले ‘नेपाली कला संस्कृति तथा संगीत अवार्ड २०७८’ को दुई विद्यामा अवार्ड पाएको हो । नेपाल चलचित्र विकास वोर्ड चाबहिलमा सम्पन्न दोस्रो अवार्ड वितरण समारोहमा ‘हामी नेपाली हामी गोर्खाली’ ले उत्कृष्ट ...

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त अनुबन्धित भएका छन् । सुरुमा नीताले नै फिल्मको निर्देशन गर्ने भनिएको यो फिल्ममा सोमबार पन्तलाई अनुबन्ध गरिएको हो । युवापुस्ताको प्रेमकथामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । रिलमा मात्र होइन, रियल लाइफमा पनि यो जोडी प्रेम सम्बन्धमा छ । अनलाइन...

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने
पोखरा, फागुन ३० गते । गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार, दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा हुने गीत वाचनमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीतसङ्ग्रह प्रकाशित छ । उनका आमा..., मेरै हिमाल जस्तो..., हिउँमा लेख...

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न
काठमाडौं÷ “सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं” भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ । फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ...

‘चेपाङ बस्ती’को विषयमा डा. डीआरले ल्याए चेतनामुलक गीत

‘चेपाङ बस्ती’को विषयमा डा. डीआरले ल्याए चेतनामुलक गीत
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा. उपाध्यायकै स्वर छ । चेपाङ समुदायका समस्या, त्यसको समाधानका लागि राज्यबाट हुनुपर्ने पहल र विभिन्न जागरणका कार्यक्रमका बिषय समेटिएको सामाजिक सन्देशमूलक रहेको गीतकार उपध्यायले बताए । चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ ...

–‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि

–‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि
काठमाडौं, २८ फागुन । ‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् । युकेका बिभिन्...