भगतको अगुवाईमा असक्तलाई घर घरमा खोप

भगतको अगुवाईमा असक्तलाई घर घरमा खोप
विराटनगर,५ फागुन : विराटनगर ९ का अध्यक्ष विश्वनाथ प्रसाद भगतको अगुवाईमा असक्तहरुलाई घर घरमा खोप पुर्याउन थालिएको छ ।स्वास्थ्यकर्मीहरुको टोलि लिएर भगत असक्तहरुको घर घरमै गएर कोरोना विरुद्धको भेरोसिल खोप खोप सेवा प्रदान गरेका हुन । भगत वडा अध्यक्ष भएदेखि हालसम्म सबै राम्रा कामहरु भएका छन । तर राम्रा काम मध्येको (घर घरमा खोप कार्यक्रम) उत्कृष्ट काम भएको भगत संगै खोप कार्यक्रममा पुगेका अनुज सापकोटाले ...

‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रचार शैलीले फिल्मलाई कति फाइदा ?

५ फागुन, काठमाडौं । आफूले बनाएका चलचित्रको प्रचारका लागि निर्माताहरु बेलाबखत नयाँ उपाय अपनाउँछन् । कुनै समय सिनेमा हलमा नायक-नायिका आउन लागेको प्रचार गरेर दर्शक बोलाइन्थ्यो । निर्देशक दीपक श्रेष्ठले चलचित्र हेर्ने दर्शकलाई रुमाल नै दिने घोषणा गरेर चलचित्रको प्रचार गरेका थिए । चलचित्र प्रचारका लागि आइफोन उपहार दिने तरिका पनि निर्माताहरुले अपनाए । चलचित्र ‘छ माया छपक्कै’को प्रचारका लागि निर्माता ...

दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण

दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण
खोटाङ, ३ फागुन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण गरिएको छ । व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । भाडावापत मासिक न्यूनतम दुई लाख ९७ हजार राजस्व संकलन गर्ने श्रोतकारुपमा विकास गर्नेगरी...

पूर्णको ‘माया लाईदेउन’मा वर्षा र पलको रोमान्स ( भिडियो )

पूर्णको  ‘माया लाईदेउन’मा वर्षा र पलको रोमान्स   ( भिडियो )
काठमाडौँ । 'भ्यालेन्टाइन डे' को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल ) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात 'माया लाईदेउन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने ( अविरल ) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द र...

उपप्रमुख कार्की पहिलो मेयरको उमेदवारकको हकदार

उपप्रमुख कार्की पहिलो मेयरको उमेदवारकको हकदार
विराटनगर ,२ फागुन : विराटनगर महानगरपालिकाको मेयरको उमेदवारको पहिलो हकदार हालकी उपप्रमुख (ईन्दु)ईन्दीरा कार्की हुन । उप प्रमुख भईसकेपछी प्रमुखमा दावि रहनुस्वभाविक हो । उनि स्पस्ट र सफा मनकी छिन । जनताको काम गर्ने हिसावमा एक्सन ओरेन्टेड छिन । उनि झुटो बोल्दीनन । नहुने कामलाई पनि हुन्छ भनेर अल्झाउदिनन । जनतालाई झुटा आश्वासन बाँढदिनन । हुन्छ भने हुन्छ हुदैन भने हुदैन भन्छीन । हाल उनको उपचार सकिएको ...

दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न

दिपमाला बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न
काठमाडौं को गोकर्णेसश्वर, जोरपाटी स्थित दिपमाला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाचौं बार्षिक साधारणसभा 2078 माघ 27 गते बिहिवारका दिन संस्थाका अध्यक्ष श्री हरु कुमार भण्डारी को अध्यक्षता मा सम्पन्न भएको छ।कार्यक्रम लाई मनिशा राजवंशीले संचालन गर्नुभएको हो।बार्षिक साधारणसभा गोकर्णेश्वर नगरपालिका सहकारी शाखा प्रमुख श्री दिपक थापाको प्रमुख आतिथ्यतामा भएको थियो। विशेष अतिथिमा अखिल नेपाल खेलकुद म...

झापा गौरादहका चर्चित लोकगायक ताजपुरिया भन्छन्–‘आफ्नै ठाउँ प्यारो लाग्छ’

झापा गौरादहका चर्चित लोकगायक ताजपुरिया भन्छन्–‘आफ्नै ठाउँ प्यारो लाग्छ’
झापा । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन् । सहर ताक्छन् । आफ्नो संस्कृति र संस्कार बिर्सन्छन् । तर, ‘गौरादहको बजारैमा…’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएका छन् । रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकाश पाएपछि काठमाडौंको लामो बसाई टुंग्याएर उनी पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किए । बुवाको ...

एसईई वैशाख ९ गतेदेखि हुने

एसईई वैशाख ९ गतेदेखि हुने
काठमाडौं, २६ माघ माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक...

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी

नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी
काठमाण्डौं । आगामी तिन बटै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सास्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी लिएको छ । बुधबार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी तिन वटै तहको निर्वाचनको लागी नेपाली काग्रेसका उम्मेदारलाई विजयी बनाउनका लागी प्रचारप्रसारको जिम्वेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापती तिर्थ बहादुर थापाले आगामी निर्वाचनमा न...

कृष्णको प्रेममा अभिनेत्री सुहाना थापा

कृष्णको प्रेममा अभिनेत्री सुहाना थापा
काठमाडौं । ‘ए मेरो हजुर’बाट नेपाल चलचित्रमा डेब्यु गरेकी अभिनेत्री सुहाना थापा कलिलै उमेरदेखि भक्तिमा लिन छिन् । उनी कृष्णको भक्त हुन् । राधे राधे उनलाई मनपर्ने बचन हो । अभिनेत्री झरना थापाकी छोरी भएकाले उनलाई चलचित्र क्षेत्रमा आउन त्यति गाह्रो भएन । डेब्यु फिल्ममै युवा दर्शमाझ क्रेज बढाइसकेका अनमोल केसीको जोडी बनेर उनले खेल्ने मौका पाइन् । पहिलो फिल्ममा उनले अनमोलको भन्दा राम्रो अभिनय ग...