शिल्पा कार्की : समाजसेवादेखि राजनीतिसम्म
विराटनगर, १७ बैशाख । प्रदेश १ को राजधानी विराटनगरमा अहिले नेकपा एमालेबाट उपमेयरकी प्रत्यासी रहेकी शिल्पा कार्की २०३५ साल मंसिर १४ गते लहानमा जन्मिएकी हुन् । शिल्पाले विद्यालय तहको अध्ययन लहानमै गरेकी हुन् । कोशी क्याम्पस विराटनगरबाट प्लस टू, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र डिग्री क्याम्पस विराटनगर स्नातकोत्तर गरेकी छिन् । विराटनगरमा आएदेखि सामाजिक कार्यमा सकृय रहदै आएकी कार्कीले घरेलु तथा साना ...














