मिस नेपाल नर्थ अमेरिका–२०२१ को ताज गरिमालाई
मिस नेपाल नर्थ अमेरिका–२०२१ को ताज गरिमा ज्ञवालीले हात पारेकी छन् । उनले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका–२०२१ को ताज जित्न सफल भएकी हुन् ।
प्रतियोगीतामा फर्स्ट रनरअप याङ्गछेन लामा भए भने सेकेन्ड रनरअप सुभेच्छा निरौला बन्न सफल भएका छन् । त्यस्तै, मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग, मिस स्माइलमा निमिका थापा ,मिस वेस्ट ड्रेस...














