घाइते भइन् सारा
मुम्बई : बलिउड अभिनेत्री सारा अली खान सुन्दर नायिकामध्येमा पर्दछिन्। सुन्दर मुहारसँगै अभिनयका कारण पनि सारा अली खान चर्चामा आउने गरेकी छन्। साराको सुन्दरता र अभिनयले धेरैलाई मोहित पनि पारेको छ।
हालै साराले सामाजिक सञ्जाल स्टाग्राममा एक भिडियो सेयर गर्दै नाकमा चोट लागेको बताएकी छन्। नाकमा चोट कसरी लाग्यो भन्ने बारे चाहिँ उनले केही खुलाएकी छैनन्। उनको चोटका विषयमा थुप्रै फ्यानहरुले प्रश्न गर...














