रक्षा श्रेष्ठले आफ्ना फ्यान र शुभचिन्तकलाई दिइन् सरप्राइज

रक्षा श्रेष्ठले आफ्ना फ्यान र शुभचिन्तकलाई दिइन् सरप्राइज
हास्य सिरियल ‘भद्रगोल’मा की कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छन् । उनले दुई महिना अगाडि नै छोरीलाई जन्म दिए पनि आफू आमा बनेको खबर सार्वजनिक गरेकी थिइनन् । तर आज आफ्नो जन्मदिनको अवसर पारेर छोरीको तस्वीरसहित आमा बनेको ‘सरप्राइज’ आफ्ना फ्यान एवं शुभचिन्तकलाई दिएकी छन् । उनले आफूलाई व्यक्तिगत कुराहरु गोप्य राख्न मनपर्ने भएकोले आमा बनेको कुरा खबर नगरेको बताएकी छन् । कलाकार रक्षाले १३ ...

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)

बेलायतबाट कलाकार विनोद चिपालुले यसरी पोखे स्वदेशको माया (भिडियो सहित)
बेलायतमा रहेका कलाकार विनोद चिपालुको अभिनयमा स्वदेशको झल्को मेटाउने गीत ढिकीको याद आयो सार्वजनिक भएको छ । विरानो परदेशवाट स्वदेशको माया र गाउँठाँउका पूराना सांस्कृतिक घरायसी सामग्रीहरु र गाँउले रहनसहनबारे तयार पारिएको उक्त गीत ओएसआर डिजिटलको युट्युब मार्फत सार्वजनिक गरिएको हो । इनास यूकेको प्रस्तुति तथा मोडल विनोद चिपालुकै कन्सेप्टमा निर्मित भिडियो ढिक्की याद आयोमा इनास यूके अध्यक्ष समेत रह...

चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक

चलचित्र रिभेन्जको ”नशालु यो रात” सार्वजनिक
काठमाण्डौं । कोरोना कहरका कारण थलिएको नेपाली सिनेमाको बजार क्रमश सुधारको बाटोमा अगाडि बढ्दै गएको छ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको ”नशालु यो रात”गीतको भिडियो सार्वजनिक भएको छ । मायालु युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । मोहन गमालको प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपालको निर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलच...

तापसीको गुनासो–‘नायिकाले पारिश्रमिक बढाउँदा ‘मुश्किल’ बढ्छ’

तापसीको गुनासो–‘नायिकाले पारिश्रमिक बढाउँदा ‘मुश्किल’ बढ्छ’
नायिका तापसी पन्नुले बलिउडमा नायक र नायिकाविच हुने पारिश्रमिकको भिन्नताको बारेमा निरन्तर आवाज उठाइरहेकी छिन् । उनले, बलिउडमा कुनै नायिकाले पारिश्रमिक बढाउँदा उसको करिअरमा समस्या सुरु हुने बताएकी छिन् । चलचित्र ‘हसिना दिलरुबा’को प्रमोशनका क्रममा कुराकानी गर्दै तापसीले भनिन्–‘यदि कोही नायकले पारिश्रमिक बढाउँछन् भने यसलाई उनको सफलताको संकेतको रुपमा हेरिन्छ । तर, यदि नायिकाले पारिश्रमिक बढाउँछिन् भ...

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरू, छोड्दैनन् पार्टनरका हात

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरू, छोड्दैनन् पार्टनरका हात
केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रेममा पर्ने युवत...

कमल खत्री प्रेमी होइनन्, अभिभावक हुन्ः मेलिना मैनाली

कमल खत्री प्रेमी होइनन्, अभिभावक हुन्ः मेलिना मैनाली
गायिका मेलिना मैनालीले ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागीता जनाएपछि उनलाई म्यूजिक नगरी र आम दर्शकले फरक रुपमा हेरेका छन् । ‘द भ्वाइस अफ नेपाल’मा सहभागीता जनाउनु अगाडि पनि उनले केही गीतमा स्वर दिएकी थिइन् । तर, उनी सफल हुन सकेकी थिइनन् । सो समयमा मेलिना निराश थिइन् । ‘द भ्वाइस अफ नेपाल’को नकआउट चरणसम्म पुगेकी मेलिनाले यसपछि गायक कमल खत्रीसँग मिलेर ‘फिक्का’ बोलको गीतमा स्वर दिइन् । यो गीत...

फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको

फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको
काठमाडौं, २१ असार निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्ने भएको छ । क्वालिटी फिल्मस्का अध्यक्...

इन्ष्टाग्राममा एक पोष्ट गरेको ३ करोड लिन्छिन् प्रियंका !

इन्ष्टाग्राममा एक पोष्ट गरेको ३ करोड लिन्छिन् प्रियंका !
ग्लोबल एक्ट्रेस प्रियंका चोपडा एक पछि अर्काे गर्दै सफलता हाँसिल गर्न तल्लिन छिन् । इन्ष्टाग्राम रिचलिस्ट ईयरमा यसपटक प्रियंका चोपडा २७ औ स्थानमा पर्न सफल भएकी छिन् । उनको ६४ मिलीयन फलोअर्स रहेका छन् । भारतीय खबरका अनुसार प्रियंका हरेक पोष्टको लागि ३ करोड रुपैया लिने गर्छिन् । इन्ष्टामा कोही प्रमोशनल पोष्ट गरे बापत उनले यति धेरै रकम लिने गरेकी हुन् । २७ औ स्थानमा प्रियंका यो लिस्ट हरे...

बिजेता छान्ने अधिकार दर्शकलाई , द भ्वाइस अफ नेपालमा छानिए उत्कृष्ट १२ प्रतिस्पर्धी

बिजेता छान्ने अधिकार दर्शकलाई , द भ्वाइस अफ नेपालमा छानिए उत्कृष्ट १२ प्रतिस्पर्धी
काठमाण्डौ । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका छन् । शनिवार सकिएको नकआउट राउण्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउण्डमा लगेका छन् । फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराज छानिएका छन...

‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’जन्मदिनमा स्वस्तिमाः

‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’‘आफूलाई सेलिब्रिटी भन्दा अप्ठ्यारो लाग्छ’जन्मदिनमा स्वस्तिमाः
वि.सं २०५२ साल असार २० गते जन्मिएकी नेपाली चलचित्र क्षेत्रकी सफल नायिका स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । स्वस्तिमाले जन्मदिनमा खासै धेरै कार्यक्रम नरहेको बताइन् । तर, उनी आज एक बाल आश्रममा पुगिन् र बालबालिकासँग खुशी साटिन् । नेपाली चलचित्र क्षेत्रमा ‘होस्टेल रिटन्र्स’बाट प्रवेश गरेकी स्वस्तिमा आजको दिनमा सफल नायिकाको स्थानमा उभिएकी छिन् । चलचित्रमा मात्र नभएर, विज्ञापनको दुनियाँमा...